
बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका

शिव उप्रेतीगोरखा : २०५२÷०५३ सालदेखि निर्माण आरम्भ भएको गोरखा आरुघाट सडक अहिलेसम्म कालोपत्रे हुनसकेको छैन । सोही समयमा निर्माण सुरु भएको गोरखा भच्चेक सडक पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन

शिव उप्रेतीगोरखा : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्याग्रह माग पूरा गर्न दबाब दिने आधुनिक युगको आधुनिक कडी भएकाले सरकारले डाक्टर गोविन्द केशीको शान्तिपूर्ण माग पूरा गर्नुपर्ने तर्क गरेका छन्

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफालाई गोरखा सामागाउँका बासिन्दाले स्थानीय भेषभुषा(छुवा)मा सजाएका छन् । ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न हेली एभरेष्ट एयरको हेलिकोप्टरबाट बिहान ११ बजे

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेका छन् । मनास्लु हिमाल आरोहणका लागि राजकुमारसहितको टिम बिहान हेलि एभरेष्टको हेलिकोप्टरमार्फत चुमनुब्री गाउँपालिका १ सामागाउँमा

गुल्मीको ईस्मा गाउँपालिकाबाट बाग्लुङमा कूल पूजा गर्न जाने क्रममा जिप दुर्घटनामा परेर १६ जनाको ज्यान गएको झण्डै एक वर्ष बितिसक्दा पनि मृतकका परिवारजनले दुर्घटना बीमाको रकम अझै पाउन सकेका छैनन्

दुर्गम हिमालपारीको जिल्ला मुस्ताङमा झन्डै ७ महिनापछि लामो दूरीको यातायात बस सेवा सञ्चालनमा आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) कारण सरकारले चैत्र ११ गते लकडाउन

तनहुँको देवघाट गाउँपालिका–२ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले विसं २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्ने उद्योगमा कैद

रोटरी क्लव अफ गोरखा र रोटरी क्लव अफ वान्सवर्ग यूकेले गोरखाका दुईवटा गाउँका बासिन्दालाई जीविकोपार्जनका लागि सहुलियत व्याजमा बिउपुँजी प्रदान गरेका छन् ।सिरानचोक ५ को डाँडागाउँस्थित खानेपानी आयोजनाका उपभोक्ताहरुलाई चार

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले शनिबार सोलुखुम्बु जिल्लाको लुबुचे हिमाल आरोहण गरेका छन् । छ हजार एकसय १९ मिटर अग्लो लुबुचे बिहान आठ बजेर ५० मिनेट