
अखाद्य पदार्थ बिक्री बितरण गरेको पाइए कारबाही गर्ने गोरखा नगरपालिकाले चेतावनी दिएको छ । चाडबाडको मेसोमा खाद्यान्न पसलेहरुले अखाद्य पदार्थ मिसावट गरी बेच्ने गरेको गुनासो आउन थालेकाले त्यस्तो गरेको भेटिएमा

गत आइतबार राती चुमनुब्री ५ ड्याङ्की ७५ बर्षीया टासी ढिकी लामालाई घरमै भालुले आक्रमण गरी सख्त घाइते बनायो । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं लगियो । त्यसको केही

पालुङ्टार नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादनलाई सहज रुपमा बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको कृषि शाखा प्रमुख संकल्प न्यौपानेले जानकारी दिए ।कृषकलाई

नयाँ बानेश्वरमा भएको सवारी दुर्घटनामा परी गोरखाका एक युवाको मृत्यु भएको छ । यातायात व्यवस्था विभाग मीनभवनस्थित सडकखण्डमा जिप र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको हो ।

लामो समयदेखि अवरुद्ध रहेको बेनिघाट, आरुघाट, लार्के सडक सुचारु भएको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले पहिरो फालेर मर्मत गरेपछि सो सडक सुचारु भएको हो । गतहप्ताको बर्षातपछि पहिरो

बिकास मरहट्टा ।ऐतिहासिक लिगलिगे दौड विवादका कारण विगत दुई बर्षदेखि अवरुद्ध हुन पुगेको छ । पालुङटार नगरपालिका र लिगलिगकोट बिकास अभियान बीच आयोजक को बन्ने भन्ने होडवाजीका कारण उत्पन्न विवादले

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाका गर्भवती महिलाले विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगर पालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवती महिलाहरुले नियमित रुपमा सेवन गर्नुपर्ने क्याल्सियम र

भालुको आक्रमणमा परी गम्भीर घाइते भएकी गोरखाकी एक महिलाको उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका ५ ड्याङकको पुजु गोठमा बस्ने ७४ बर्षकी टासी भुटी लामालाई सोमबार दिउसो दुई बजे हेलिकोप्टरबाट

मनास्लु क्षेत्र भ्रमणका क्रममा हाइ अल्टिच्यूडका कारण बिरामी परेका पोल्याण्डका नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । मनास्लुको भ्रमणका क्रममा सोमबार बिहान चुमनुब्री ४ नाम्रुङ पुगेका पोल्याण्ड नागरिक राहदानी नंबर एफई

पन्थडिही कटहरे हर्मी साहिलटार सडकहुदैँ काठमाडौं, पोखरा, लम्जुङ, चितवन लगायतका शहरहरुमा यातायात सेवा बिस्तार गर्न माग गरिएको छ । उक्त सडकखण्डमा नयाँ रुट पहिचान गरी यातायात सेवा संचालन गर्न स्थानीयले