| बिहिबार, असार १०, २०८३

गण्डकी प्रदेश

जेनजी आन्दोलनका शहिद परिवारलाई राहत रकम वितरण

जेनजी आन्दोलनका शहिद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहिद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘केही

चुमनुब्रीमा जुवातासजन्य गतिविधि नगर्न आग्रह

चुमनुब्री गाउँपालिकाले जुवातास नियन्त्रणका लागि पहल थालेको छ । आइतवार सार्वजनिक सूचना जारी गर्दै पालिकाभित्र जुवातासजन्य गतिविधि नगर्न सचेत गराएको छ । पालिकाभित्र जुवातासजन्य गतिविधिहरु बढेको जनगुनासो आएको भन्दै समयमै

ग्रेस बेकरीको सेवा विस्तार

ग्रेस बेकरी उद्योगले आफ्नो सेवा विस्तार गरेको छ । थप सेवासहित आइतवारबाट उद्योग संचालनमा आएको हो । गोरखा नगरपालिका–६ हरमटारीस्थित एमाहा सोरुम भएको भवनमा संचालित उद्योगको आइतवार औपचारिक रुपमा उद्घाटन

विवाद समाधान भएपछि गोनपा १२ र पानपा ९ जोड्ने सडक सुचारु

जग्गासम्बन्धी किचलो समाधान भएपछि गोरखा नगरपालिका वडा नं १२ र पालुङटार नगपालिका वडा नं ९ जोड्ने दरौँदी पुलसँगैको सडक पुनः सुचारु भएको छ । पालुङ्टार नगरपालिकाका मेयर, उपमेयर, गोरखा नगरपालिकाकी

रातो बंगला स्कूलद्वारा गोरखाका ३६ विद्यालयमा बाल विकास कार्यक्रम

रातो बंगला स्कूलले गोरखाका ३६ वटा सामुदायिक विद्यालयमा बाल विकास कार्यक्रम लागु गरेको छ । ललितपुरमा सञ्चालित सो स्कूलले बिगत चारबर्षदेखि भीमसेन थापा गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा बालविकास कार्यक्रम सञ्चालन

विशेष महाधिवेशन माग गर्दै कांग्रेस गोरखाद्वारा संकलित हस्ताक्षर केन्द्रमा पेश

विशेष महाधिवेशन माग गर्दै नेपाली कांग्रेस गोरखाले संकलन गरेको हस्ताक्षर केन्द्रीय समितिमा बुझाएको छ । गोरखाबाट निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले

विश्व दृष्टि दिवस–२०२५, विविध कार्यक्रम गरी मनाइयो

गोरखामा लामो समयदेखि आँखा उपचार सेवा दिँदै आएको गोरखा लायन्स आँखा सेवा केन्द्रले विश्व दृष्टि दिवस २०२५, विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा केन्द्रले गोरखा सदरमुकाम क्षेत्रमा प्रभातफेरी

अधिकांश स्थानीय तहमा पुग्यो आयुर्वेद केन्द्र, नभएका पालिकामा यो बर्षबाट संचालन हुने

सरकारले सबै स्थानीय तहमा आयुर्वेद केन्द्र पु¥याएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रको रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको

उत्तरी गोरखामा असोजमै हिमपात

पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारि अवस्थित चुमनुब्री गाउँपालिका वडा नं १ साम्दोमा सोमबार हिमपात भएको हो । असोजमै हिमपात

प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने

सिरानचोक गाउँपालिकाको वडा नं ६ नयाँसाँघुमा प्रथम सिरानचोक सांस्कृतिक कार्यक्रम तथा दशैँ तिहार सस्तो मेला २०८२ हुने भएको छ । दरौँदी सिर्जनशील महिला समूहको आयोजनामा नयाँसाँघु बजारमा मेला हुन लागेको