| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

सरस्वती माविको बार्षिक उत्सव समारोह

गोरखा नगरपालिका फिनामको सरस्वती माविको ५८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुलबहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद हरीराजअधिकारी, पुर्व सांसद

सिरानचोक गापा स्तरीय खेलकुद प्रतियोगिता : धर्मावती उत्कृष्ठ

सिरानचोक गाउँपालिका स्तरीय विद्यालय खेलकुद प्रतियोगिताको रनिङ शिल्ड धर्मावती माध्यामिक विद्यालयले जितेको छ । प्रतियोगितामा भएका विभिन्न २३ विधामा पाचँ स्वर्ण पदकका साथ धर्मावतीले रनिङ शिल्ड जितेको हो । शिल्ड

सांसद दवाडीद्वारा मण्डली मावि र चाँदनी महिला समूहलाई आर्थिक सहयोग

सिरानचोक गाउँपालिका ५ छोप्राकस्थित मण्डली माविको ५५ औं बार्षिकउत्सवको उद्घाटन समारोह सम्पन्न भएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र

फागुनमा स्ववियु चुनाव

आगामी फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न त्रिभुवन विश्वविद्यालयले देशभरका आफ्ना क्याम्पसहरूलाई निर्देशन दिएको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक क्याम्पसहरूलाई परिपत्र गर्दै निर्वाचनको पूर्वतयारी गर्न भनेको

१२ कक्षा सञ्चालन गर्न महायज्ञ

पालुङटार नगरपालिका ९ सेराको त्रिवेणी माध्यामिक विद्यालयले दश जोड दुई सञ्चालन तथा शैक्षिक विकासका लागि महायज्ञ गर्ने भएको छ । माघ १४ देखि २२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम

रत्नलक्ष्मी माविको भवन सिलान्यास

दरौंदी ः प्रतिबद्धता जनाएको तीन बर्षपछि भारत सरकारले गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविको भवन निर्माण सुरु गरेको छ । सोमबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भवनको शिलान्यास गर्दै निर्धारित

जनशक्ति माविको नयाँ भवन उद्घाटन

दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिका ९ नाम्जुङको जनशक्ति माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले भवनको उद्घाटन गरे । जापान सरकारको

विद्यालय जागिर मात्र खाने ठाउँ हैन ः शिक्षा मन्त्री

अनुपमा खनाल : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय लाई जागिर खाने ठाउँका रुपमा मात्रै नलिन शिक्षकलाई आग्रह गरेका छन् । ज्ञान हस्तान्तरण र ज्ञान निर्माणको थलो विद्यालय भएकाले

त्रिवेणीमा आईसिटि ल्याब सुरु

पालुङटार नगरपालिका ९, सेराको त्रिवेणी माध्यामिक विद्यालयमा आई सि टि ल्याब स्थापना गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा विद्यालयमा आईसिटि ल्याब सञ्चालन गरिएको हो । अमेरीकी सँस्था ईएआई तथा एनईसी

प्याब्सन गोरखाका अध्यक्षमा फेरि तिवारी निर्वाचित

दरौंदी : निजि तथा आबासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोरखाको पाचौ अधिबेसन तथा दशौ साधारण सभा सम्पन्न भएको छ । अधिबेसनले नयाँ कार्यकालका लागि फेरि सीताराम तिवारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको