
सिरानचोक गाउँपालिका वडा नं. ६ सान्नानीभञ्ज्याङस्थित हिमाली माविको स्वर्णजयन्ती समारोहको सोमबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका सांसद प्रकास चन्द्र दवाडीले स्वर्णजयन्ती स्तम्भ अनावरण गरी स्वर्णजयन्ती को उद्घाटन गरेका हुन्

गोरक्षनाथ बैदिक गुरुकुलका विद्यार्थीलाई ब्यबसायी चन्द्रकिशोर रौनियारले न्यानो कपडा हस्तान्तरण गरेका छन् । पुजा बस्त्रालय शक्तिचोकका सञ्चालक रौनियारले गुरुकुलका विद्यार्थीलाई ३६ थान कपडा, एक बोरा चामल र नगद पाचँ सय

गोरखा नगरपालिका १० को रत्नराज्य माध्यामिक विद्यालयमा जारी विवाद समाधानका लागि बृहत छलफल हुने भएको छ । प्रधानाध्यापक नियुक्ति सम्बन्धी विवादका कारण एक सातादेखि सो विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको

आउँदो वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रका निम्ति समयमै पाठ्यपुस्तक छपाइ सकिने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । सरकारमातहतको यो छापाखानाले सामुदायिक विद्यालयका निम्ति पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ ।

सरकारले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर कामकाज अघि बढाउन सर्कुलर गरेको छ । इकाईलाई जिल्ला प्रशासन मातहतबाट हटाउने मन्त्रिपरिषदको निर्णयपछि शिक्षा मन्त्रालयले

गोरखा नगरपालिका ८ आहालेको सरस्वती माध्यामिक विद्यालयको ४७ औ बार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रतिनिधी सभाका सांसद हरीराज अधिकारीले विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्न सहयोग

महाभारत साथै अन्य धर्मग्रन्थहरुमा केही यस्ता काम उल्लेख छन्, जुन मानव जीवनमा गर्न नहुने भनी नैतिक शिक्षाको रुपमा ब्याख्या गरिएको छ । धर्मग्रन्थ अनुसार यस्ता काम गर्दा पाप लाग्ने विश्वास

एसईई परीक्षा दिएपछि सयौं विद्यार्थी ए लेभल पढ्न विभिन्न कलेजमा पुग्छन् । राम्रो ग्रेड ल्याएर ए लेभल पूरा गर्दा उच्च शिक्षाका लागि विदेश जान सजिलो हुने बुझाई विद्यार्थी र अभिभावकको

दुईदिनदेखि लगातारको हिमपातले गोरखा छेकम्पारका पानीका स्रोतहरुमा हिउँ जमेको छ । धारो हिउँको लहरो बनेको स्थानीय सोनाम पाल्जोर लामाले जानकारी दिए । ‘मान्छेले घरमा ल्याएर राखेको पानीचाहिँ भान्साकोठाको तापले जमेको

बिगत केही दिनदेखि बिग्रिदै गएको रत्नराज्य मावि, विरेञ्चोक को समस्या समाधान गर्न नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघले माग गरेको छ । नेपाल शिक्षक महासंघ जिल्ला समिति, नगर कार्यसमिति