दरौंदी ः गोरखा वेलफेयर टूस्ट नेपालले सौरपानीको हिमालय माविमा आठकोठे भवन बनाउने भएको छ । विद्यालयमा बुधवार आयोजित कार्यक्रममा टूस्ट र विद्यालयका प्रतिनिधी बीच भवन निर्माण सम्बन्धी सम्झौता भएको छ

तेह्रथुम, १८ मङ्सिर (रासस) ः तेह्रथुमको म्याङलुङ नगरपालिका–२ स्थित सिंहवाहिनी माविले क्यान्सरपीडित एक विद्यार्थीलाई उपचारका लागि सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत पिप्लेका क्यान्सरपीडित १४ वर्षीय सुरज खत्रीको उपचारका लागि

दरौंदी ः नेपाल विद्यार्थी संघ गोरखाले विद्यार्थी नेता श्यामसुन्दर श्रेष्ठको २०औंस्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । संघले सो अबसरमा गोरखा सदरमुकाम को पुरानो बसपार्कमा रहेको श्रेष्ठको सालिकमा माल्यार्पण

दरौंदी ः राष्टिूय परीक्षा बोर्डले कक्षा ११ को रजिष्टूेशन फारम भर्ने समय पुनः थप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्टूेशन आवेदन फाराम भर्ने म्याद थपेको हो ।

शिव उप्रेती : गोर्खाली लेखिका गीता रेग्मीद्वारा लिखित पत्थरै पत्थर नियात्रा संग्रहको शनिबार समीक्षा गरिएको छ । हरि सांस्कृतिक केन्द्रले पुस्तक समीक्षा कार्यक्रमको आयोजना गरेको हो । केन्द्रकै सभाहल पाटेचौरमा

दरौंदी ः स्वर्गीय पिता पदम बहादुर थापाको स्मृतिमा छोराहरुले गाउँको माध्यमिक विद्यालयमा छात्रवृत्तिकोष स्थापना गरेका छन् । गोरखा नगरपालिका ३ नारेश्वरका प्रेमबहादुर थापा, गणेशबहादुर थापा, बलबहादुर थापा, सुरेश थापा र
जिल्लाकै ठुलो भुगोल समेटिएको चुमनुब्री गाउँपालिका विकास निर्माणका पुर्वाधारसँगै शैक्षिक विकासमा पनि पछि परेको छ । गाउँपालिकाको सातवडामध्ये पाँच वडामा सञ्चालित आाधारभुत विद्यालयमा आवासीय सुविधा सहित पढाई हुन्छ । ती
बारपाक सुलिकोट, सिरानचोक र भीमसेन थापा गाउ“पालिकामा शिक्षक महासंघ गठन दरौंदी ः नेपाल शिक्षक महासंंघ गोरखाले मंगलबार तीन स्थानीय तहमा संगठन बिस्तार गरेको छ । पूर्व निर्धारित कार्यसूची अनुसार मंगलबार

नेपाल शिक्षक महासंघ गोरखाले जिल्लाको चारवटा स्थानीय तहमा नगर तथा गाउँ शिक्षक महासंघ गठन गरेको छ । गोरखा र पालुङटार नगरपालिका सहित आरुघाट र अजिरकोट गाउँपालिकाको केन्द्रमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा

राजविराज, १० मङ्सिर (रासस) ः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको