| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

प्रअसम्बन्धी विवादका कारण रत्नराज्य माविको पठनपाठन प्रभावित, सुरक्षाका लागि प्रअ देवकोटाले प्रशासन गुहारिन्

प्रधानाध्यापक सम्बन्धी विवादका कारण गोरखा नगरपालीका १० विरेञ्चोकको रत्नराज्य माध्यमिक विद्यालयको पठनपाठन सोमबार प्रभावित भएको छ । आईतबार विद्यालयमा प्रधानाध्यापक सरला देवकोटालाई अभिभावकले जर्बजस्ती कुर्चिबाट हटाएर तेजबहादुर नेपालीलाई बसालेपछि सोमबार

रत्नराज्यकी प्रअलाई तानेर कुर्चीबाट निकाले

गोरखा नगरपालिका १० को रत्न राज्य माविकी प्रधानाध्यापक सरला देवकोटाले आफुलाई जबर्जस्ती प्रअको कुर्चीबाट निकालिएको बताएकी छिन् । दुई जना अभिभावकले आपूm बसिरहेको कुर्चीबाट समातेर जर्बजस्ती हटाएको उनको भनाई छ

स्कुललाई भवन र सामाग्री हस्तान्तरण

पछिल्लो समय डा. गोविन्द केसीको अनसनलाई लिएर कांग्रेस सांसद गगन थापा र नेकपा सांसद योगेश भट्टराई विपरित ध्रुवमा छन्। थापा सरकारले केसीसँग गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकलाई संसदीय समितिले

शिक्षक संघको गण्डकी प्रदेश भेला बारपाकमा सम्पन्न

दरौंदी ः गोरखाको बारपाकमा नेपाल शिक्षक संघ गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । भेलाले शिक्षक वृत्ति विकासमा भएको अन्यौलता हटाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । साथै,

प्याब्सन कप गोरखा मोडर्नलाई

प्याब्सन कप फुटबल प्रतियोगिता को उपाधि गोरखा मोर्डन इङलीस बोर्डिङ स्कुल ठाँटीपोखरीले पाएको छ । गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरी मैदानमा भएको प्रतियोगितामा बुंकोट न्यु होराईजन इङलीस बोर्डिङ स्कुललाई पराजित गर्दै

अमरज्योति माविमा पूर्व विद्यार्थी समाज गठन

दरौंदी : अमर ज्योति जनता मा.वि.लुइँटेलको पूर्व विद्यार्थी समाजको भेलाले डा.नन्द विक्रम अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा देबेश देवकोटा, उपाध्यक्षमा कृष्ण देवकोटा र

मित्रता माविका विद्यार्थीले गरे च्याउखेती

दरौंदी : तनहुँको आँबुखैरेनी गा.पा.१ सत्रसयको मित्रता मा.वि.मा ब्यवशायीक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले च्याउखेती शुरु गरेका छन् । ब्यवशायीक शिक्षा अन्तरगत डिप्लोमा ईन एग्रीकल्चर (बाली विज्ञान) विषयमा अध्ययन गरिरहेका १६

बटुकी आधारभूत विद्यालय उद्घाटन

गोरखाको गण्डकी गाउँपालिका फुजेलस्थित बटुकी आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । जापानी सहयोग नियोग (जाईका) को ऋण सहयोगमा बनेको विद्यालयको चारवटा भवनको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले उद्घाटन गरे

बहिरा विद्यार्थीलाई प्राविधिक शिक्षा

दरौंदी ः शिक्षा मन्त्रालयले गोरखाको मनकामना बहिरा माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालन गर्ने भएको छ । बहिरा बालबालिकामात्रै अध्ययन गर्ने सो विद्यालयमा प्राविधिकधार अन्तर्गत कम्युटर शिक्षाको पठनपाठन गराउने मन्त्रालयले तयारी

आँबुखैरेनीको रामशाह माविको बार्षिकोत्सव

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले आँबुखैरेनी क्षेत्रलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशको मुख्यद्वार आँबुखैरेनीबाट प्रवेश हुने भएकोले आँबुखैरेनीलाई सबैको ध्यान