
आउँदो चैत ५ गते हुन लागेको त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचन अन्तर्गत द्रव्यशाह बहुमुखी क्याम्पसमा अबिन श्रेष्ठ(नेविसंघ) र सचिन(अखिल क्रान्तिकारी) नेतृत्वको टिम चुनाव लड्ने भएका छन् । निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार

गोरखाका सबै विद्यार्थी संगठनहरु दुई प्यानलमा बाँडिएर स्ववियू चुनावमा होमिने भएका छन् । सत्तापक्षीय दल कांग्रेस र एमालेका विद्यार्थी संगठनहरुको एउटा प्यानल बनेको छ भने समाजवादी मोर्चाका बिद्यार्थी संगठनहरुको अर्काे

पालुङटार नगरपालिका–५ स्थित भवानी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासनले आइतबार एक सूचना जारी गर्दै क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको हो । ‘स्ववियु निर्वाचन

आउँदो चैत सातदेखि १९ गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि जिल्लामा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । जिल्लास्तरीय परीक्षा समन्वय समितिको निर्णय अनुसार जिल्लामा परीक्षा केन्द्रहरु तोकिएका

धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्री माविका एसईई दिने विद्यार्थीहरुलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । लापु घर भई पर्यटन व्यवसायमा आवद्ध गणेश गुरुङले विदेशी पर्यटकहरुसंग समन्वय गरी नजिकिँदै गरेको

गोरखा नगरपालिका वडा नं. ८ निवासी केशरसिंह बस्नेतले स्वर्गीय आमा र हजुरआमाको स्मृतिमा बालमन्दिर र गुरुकूलका बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् । वडा नं. ६ स्थित बालमन्दिर माविको आनाथ आश्रममा

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति गोरखा नगरपालिको आठौं प्रतिनिधिसभा सम्पन्न भएको छ । शनिबार भएको सभाको अवसरमा शिक्षक संघमा आवद्ध चार जना सेवानिवृत्त शिक्षकहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गोरखाको नियमित काम चार दिन बन्द रहने भएको छ । शिक्षा सेवा आयोगले सो कार्यालयमा स्थायी शिक्षक छनौटका लागि अन्तर्वार्ता कार्यक्रम गर्ने भएकाले चार

नेपाल अंग्रेजी भाषा शिक्षक समाज(नेल्टा) गोरखाले जिल्लाका अंग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरुलाई दुई दिने तालिम दिएको छ । नेल्टाले शुक्रबार र शनिबार महालक्ष्मी मावि लक्ष्मीबजारमा तालिम सञ्चालन गरेको हो ।

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा अनाथ विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको छ । विद्यार्थी छोंज धिको २९ औं स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर माविको