
गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योति माविले हर्षोल्लासका साथ स्वर्णमहोत्सव मनाएको छ । पञ्चेबाजा र धिमेबाजा सहित प्रभातफेरी कार्यक्रम गरेर तीन दिवसीय स्वर्ण महोत्सव मनाएको हो । ५० औँ वार्षिक उत्सव एवं

गोरखाको ११ किलो स्थित सेन्ट जोसेफ स्कुलको वार्षिक खेलकुद दिवस शनिवार सम्पन्न भएको छ । वार्षिक खेलकुद दिवसको अवसरमा विद्यार्थीहरुले ब्याण्ड सहित परेडका विभिन्न खेलहरु प्रदर्शन गरेको थियो । प्रतियोगितामा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङस्थित सिद्धगणेश आधारभूत बिद्यालयलाई सोलार बत्ती वितरण गरिएको छ । तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल, फ्रान्स र चुम कम्यूनिटी स्कुल प्रोजेक्टको साँझेदारीमा सोलार बत्ती वितरण गरिएको

शहिद लखन गाउँपालिका वडा नं. ६ घैरुङमा रहेको हिमालय माविमा भुतपूर्व विद्यार्थी समिति गठन भएको छ । सोमबार विद्यालयले एक कार्यक्रम गरि एस.एल.सि पहिलो ब्याज २०६८ का शिब श्रेष्ठको नेतृत्वमा

निजी तथा आवासीय बिद्यालय (प्याव्सन) जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पुनः कमल थापा चयन भएका छन् । शनिवार सम्पन्न १४ औं साधारण सभा तथा ७ औं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति

बिद्यार्थीहरुको छात्रवृत्तिका लागि गोरखा सेवा समाजले जिल्लाका बिभिन्न बिद्यालयमा अक्षयकोष स्थापना गरेको छ । सात वटा बिद्यालयमा ५० हजारका दरले अक्षयकोष स्थापना गरिएको समाजका सचिव सुरेन लामिछानेले बताए । अजिरकोट

राष्ट्रिय जीवन वीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा गोरखाका राजनविक्रम थापा चयन भएका छन् । नेपाल राष्ट्र वैंकका निर्देशक थापा राष्ट्र वैंकको प्रतिनित्व गर्दै सञ्चालक समिति सदस्यमा चयन भएका हुन्

धार्चे गाउँपालिका–७ स्थित प्रभात किरण माविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । बौद्ध हिमाल बिकास संघले मंगलबार एक कार्यक्रममो आयोजना गरी त्यहाँ अध्ययनरत सबै(१४१ जना) विद्यार्थीहरुलाई विद्यालय पोशाक

गोरखा नगरपालिका–१० टक्सारस्थित मनकामना बहिरा आवासीय माध्यमिक बिद्यालयले रजत जयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शनिवार एक कार्यक्रमका बीच रजत स्तम्भको अनावरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रजत

गोरखा बजारका चार सामुदायिक विद्यालय समेटेर एउटै मेगा(वृहत) विद्यालय संचालनको गृहकार्य सुरु गरिएको छ । गोरखा नगरपालिकाले शक्ति मावि, महेन्द्रज्योति मावि, बालमन्दिर मावि र रत्नलक्ष्मी माविलाई समेटेर मेगा विद्यालय बनाउने