| सोमवार, अशोज ११, २०८३

शिक्षा

गोरखाबाट १६ जना सुस्त श्रवण र ४ दृष्टिबिहिनले परीक्षा दिँदै

बिहिबारबाट सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाबाट १६ जना सुस्त श्रवण भएका(बहिरा) र ३ जना दृष्टिविहीनहरुले परीक्षा दिँदै छन् । मनकामना बहिरा आवासीय माविका १६ जना सुस्त श्रवण भएकाहरुले

आजबाट एसईई सुरु, ४४ सय ७७ जना परिक्षार्थी सहभागि हुँदै

यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईई आज (बिहिबार)बाट सुरु भएको छ । एसईईमा जिल्लाबाट यस वर्ष नियमित र ग्रडबृद्धि गरि ४४ सय ७७ जना विद्यार्थीहरु सहभागी हुँदै छन् । जसमध्ये

प्रभातकिरण माविको नवनिर्मित भवन उद्घाटन

धार्चे गाउँपालिका–७ लापुवेशीस्थित प्रभातकिरण माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । जापान सरकारको अनुदान, चाइल्डफण्ड जापानको प्राविधिक सहयोग र एकीकरण नेपालको समन्वयमा चार करोड रुपैयाँ लागतमा निर्मित भवनको बुधबार उद्घाटन

पालिकाभरि एसईईको परीक्षा केन्द्र नहुँदा चुमनुब्रीका विद्यार्थीलाई सकस

हिमालपारिको चुमनुब्री गाउँपालिकाभरि परीक्षाकेन्द्र नहुँदा त्यहाँका एसईई दिने विद्यार्थीहरुले सास्ती खेपिरहेका छन् । आफ्नै पालिकामा परीक्षा केन्द्र नहुँदा वडा नं. २ को ल्हो मावि र वडा नं. ३ को वुद्ध

द्रव्यशाहमा स्ववियु चुनावको मतगणना सुरु

द्रव्यशाह बहुमुखी क्याम्पसमा स्ववियु चुनावको मतगणना सुरु भएको छ । केहीबेर अघिबाट मतगणना सुरु भएको क्याम्पस प्रशासनले जनाएको छ ।क्याम्पस हाताभित्रै मतगणना स्थल तयार गरिएको छ । तारजाली बारेर तयार

गोरखाका नमुना विद्यालयमा लगानी करोडौँ, नतिजा न्यून

प्रतिक्षा आले मगर । गोरखाका विभिन्न पाँचवटा विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी बर्षेनी करोडौँ अनुदान दिएको छ, तर शैक्षिक गुणस्तर प्रगति भने न्यून रहेको

जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोरखा जेसिजले पालुङटार नगरपालिका–८ धुवाँकोटको अकला मावि र वडा नम्वर ७ च्याङ्लीको जीवनज्योति माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित

प्रभात माविका तीनसय विद्यार्थीला्ई शैक्षिक सामाग्री सहयोग

पर्यटन व्यवसायी प्रकाश लामिछानेले गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ धावा स्थित प्रभात माविका ३ सय विद्यार्थी लाई झोला, कापी, कलम लगायतका स्टेशनरी सामाग्री वितरण गरेका छन । स्टेशनरी

बारपाक सुलिकोटद्वारा एसईईमा ४ जिपिए ल्याउनेलाई रु. एकलाख पुरस्कारको घोषणा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आउदो चैत ७ बाट सञ्चालन हुने एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाभित्रका विद्यार्थीलाई एकलाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।पालिकाले सोमबार सार्वजनिक सूचना जारी गरी विद्यार्थीलाई

गोरखा क्याम्पसमा परियार र अम्गाईँ नेतृत्वको प्यानल चुनावी मैदानमा

आउँदो चैत ५ गते हुन लागेको त्रिभुवन विश्वविद्यालयको स्ववियू चुनाव अन्तर्गत गोरखा क्याम्पसमा रचन परियार(नेविसंघ) र सुलभ अम्गाई(अखिल क्रान्तिकारी) नेतृत्वको टिम चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार