
गोरखाको सबैभन्दा जेठो हाइस्कूल शक्ति मावि पूर्व विद्यार्थी समाजले सो विद्यालयमा दीर्घ सेवा गरेका तीन पूर्व गुरुहरुलाई सम्मान गरेको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कार्यक्रमको आयोजना गरी

गोरखा नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुमध्य बुक फ्री फ्राइडे एक अत्यन्त रचनात्मक कार्यक्रम हो । किताबी ज्ञान जबर्जस्ती घुसाउने अहिलेको शिक्षा पद्धति परिवर्तन गर्न जरुरी छ भनेर माग भइरहेको अबस्थामा यही

पालुङटार नगरपालिका ९ सेरामा दोस्रो वडाअध्यक्ष कप शिक्षक मैत्रिपूर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको सहयोगमा त्रिवेणी माविको आयोजना एवं पानपा–९ को प्रायोजनामा बुधबारबाट दुईदिन पालिका स्तरीय भलिबल

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ४० औँ वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । क्याम्पसले बुधबार बिभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न गरेको हो ।

गोरखा नगरपालिका ९ स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा संस्थापक मोहननारायण श्रेष्ठ र सहयोगी जेनिस यम ह्विपलको सालिक निर्माण गरिएको छ । हालसालै निर्माण सम्पन्न भएको दुवैजनाको सालिक बुधबार क्याम्पसको वार्षिक उत्सवको

वुद्ध हिमाल एशोसिएशनले धार्चे ४ लाप्राकका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । मंगलबार विद्यालयमा एक समारोह आयोजना गरी एशोसिएशनले १७७ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । शिशु कक्षादेखि पाँच

गोरखा नगरपालिका–८ स्थित रत्नलक्ष्मी मावि डुम्रीडाँडाले विविध कार्यक्रम गरी ६२ औँ वार्षिकउत्सव एवं अभिभावक दिवस मनाएको छ । दुई दिवसीय कार्यक्रम गरी विद्यालयले वार्षिक उत्सव मनाएको हो । आईतबार खेलकुद

भिमसेनथापा गाउँपालिका १ घ्याम्पेशालस्थित दुल्लभ माविमा एक दिने बाल साहित्य महोत्सव प्लस सम्पन्न भएको छ । विद्यालयको आयोजना र रातो बङ्गला स्कुल काठमाडौँको समन्वयमा आइतबार उक्त महोत्सव सम्पन्न भएको हो

शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले हालै ल्याएको शिक्षा अध्यादेश तत्काल लागू नहुने बताएकी छन् । शनिवार गोरखामा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले २०८१ पछि मात्र

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी स्थित हिमालय माविका विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता मोजा वितरण गरिएको छ । शुक्रबार लायन्स क्लव अफ काठमाडौँ ड्रिमसिटि, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ले विद्यालयका विद्यार्थीहरुलाई उक्त