| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

के मनकामना मन्दिर र परिसर अब व्यवस्थित होला ?

भाकल बुझाउन पवित्र मन लिएर मनकामना पुग्दासम्म भक्तजनले धेरै ठाउँमा धैर्यताको, संयमताको, आत्माशान्तिको बाँध टुटाउनु पर्छ । केवलकार चढेको १५ मिनेटभित्र केही सङ्लिएको धैर्यता र संयमताको गाँठो फेरि केवलकारबाट मनकामनामा

मध्यपहाडीको काम कछुवा गतिमा

पूर्व काँकडभिट्टादेखि पश्चिम कञ्चनपुरसम्म जोड्ने महेन्द्र राजमार्ग तत्कालीन राजा महेन्द्रले वि.सं. २०१९ बैशाख १ गते गैँडाकोटमा शिलान्यास गरेका थिए । शिलान्यासपछि कत्तिपनि नरोकिई १०२७.६७ किलोमिटर लामो सडक धमाधम निर्माण भएको

श्यामचेतबासीको आशिष लाग्नेछ

पहिरोको लखेटाइबाट बिगत तीनबर्षदेखि श्यामचेतका बासिन्दा हायलकायल थिए । गाउँभन्दा धेरै माथिबाट झर्ने पहिरोले बर्षेनी घर बगाएर त्यहाँका बासिन्दा ज्यादै त्रसित थिए । लगातार तीनबर्षदेखि पहिरो आउँदा त्यहाँका बासिन्दा घर

लाप्राकलाई आरोहीको गाउँ घोषणा गर

जब लाप्राकका इमानसिँङ गुरुङले सगरमाथा आरोहण गरे, त्यतिबेला उनको व्यक्तित्वको जहाँतहीँ चर्चा भयो । किनभने त्यतिबेला सगरमाथा आरोहण गर्नेको संख्या धेरै पनि थिएन । त्यसमाथि पनि खुम्बु क्षेत्रका मात्र आरोही

आधारभूत स्वास्थ्यसेवा सञ्चालन गर्नु नमूनायोग्य काम

गोरखा नगरपालिकाले आउँदो जेठको १० गतेदेखि आधारभूत स्वास्थ्य सेवा सुनिश्चितता कार्यक्रम सञ्चालन गर्दैछ । त्यसका लागि नगरपालिकाले गोरखा अस्पतालसित सम्झौता गरिसकेको छ । गोरखा नगरपालिका कार्यालयले उपलब्ध गराएको कार्ड साथमा

गाउँठाउँका ‘मह उत्सव’लाई अझै प्रवद्र्धन गरौँ

नेपाल भ्रमणवर्ष भनेर पहिलोचोटी मनाएदेखि देशका विभिन्न जिल्लाहरुमा महोत्सव आयोजना गर्ने सिलसिलाको सुरुवात भएको हो । गोरखामा पनि पहिलो पटक सन् १९९८ अर्थात बिसं. २०५४ सालदेखि गोरखा महोत्सव सञ्चालन गर्न

काम अलपत्र पार्ने ठेकेदारलाई संघले नै कारबाही गरोस्

जहाँतहीँ विकास निर्माणको काम ठेकेदारले अलपत्र पारेको कटु खबर सुन्नुपर्ने अबस्था छ । अस्वभाविक घटाघटमा ठेक्का हात पार्ने, प्रतिस्पर्धीहरुलाई कमिशन बाँडेर ठेक्का फाराम फिर्ता लिन लगाउने अनि अरुलाई पनि काम

सवारी नियममा कडाई गरौ

जिल्ला ट्राफिक प्रहरी कार्यालयको सप्ताहव्यापी कार्यक्रम आइतवार सम्पन्न भयो । मुख्य उदेश्य सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण रहेको थियो । भलै यस सप्ताहव्यापी कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ला

मिटरब्याज पिडितको समस्या सम्बोधन होओस्

देशभरका मिटर व्याज पिडितहरुको कथा पत्रपत्रिकाले सार्वजनिक गर्न थाल्यो । त्यसलगत्तै एकसाथ मिटरव्याज पिडितहरुले आन्दोलन सुरु गरे । सरकारले देशभरका मिटरव्याज पिडितहरुको अबस्थाबारे अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा समिति

दुर्गमभत्ता मनासिब ढंगले दिइयोस्

आफ्नो वडाभन्दा सुगम वडालाई दुर्गम घोषणा गरी सेवा सुविधा वितरण गर्ने, तर आफ्नो वडा सुगम घोषणा भएको देखेर दिक्क भएका धार्चे ३ का एक शिक्षकले व्याङ्ग्य गर्दै भने, ‘यस बर्ष