
ठूला हण्डर–ठक्कर खाएपछि मुलुकले ठूलो अठोट गर्छ र विकासको काँचुली फेर्छ भन्ने कथन थियो, तर विगतका केही ठूला अप्रिय घटना र त्यसपछिको परिवर्तनको अध्ययन गर्दा यो तथ्य नेपालका सन्दर्भमा पुष्टि

कतिपय संस्कृतिहरु समय सापेक्ष हुदैनन्, फलस्वरुप समयसंगै परिमार्जित हुदै जान्छन् अथवा डाइनोसर झैँ लोप भएर जान्छन् । कतिपय संस्कृतिहरु भने अत्यन्तै व्यहारिक हुन्छन्, जुन जिवन्त रहन्छन् । उत्तरी गोरखाको गुरुङ,

अहिलेको शासकीय संरचनामा वडा सबैभन्दा महत्वपूर्ण तह हो, जुन तह जन–जनसंग जोडिएको हुन्छ । व्यक्ति–व्यक्ति चिन्नुपर्ने, व्यक्ति–व्यक्तिको सुख–दुखसंग जोडिनुपर्ने तह हो वडा तह । जुनसुकै सिफारिस गर्नुपरे पनि आधार वडातह

यो दुनियाँ सूचना र प्रविधिले धेरै साँगुरो बनेको छ । सूचना र प्रविधिका कारण जीवनशैली अत्यन्तै सरल, सहज, सुगम, सुलभ पनि भइरहेको छ । अर्थात सूचना प्रविधि अहिलेको विश्वका लागि

तत्कालिन गोरखकाली, रानीस्वाँरा र तारानगर गाउँ विकास समिति मिलेर २०५३ साल माघ ११ गते स्थापना भएको गोरखा नगरपालिका गोरखाको सबैभन्दा जेठो नगरपालिका हो । त्यतिबेला यसको नाम पृथ्वीनारायण नगरपालिका थियो

गोरखा २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद मुलुकका प्रधानमन्त्री बनेका छन् । गोरखा २ कै प्रदेशसभा २ बाट निर्वाचित सांसद गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका छन् । प्रधानमन्त्री पनि, मुख्यमन्त्री पनि गोरखाबाटै

बर्खाका बेला सँधै उत्तरी गोरखा जाने बाटो बिग्रिन्छ । बाटो बिग्रिएपछि त्यस भेग र तल्लो भेग(सहरी क्षेत्र)का बीच सम्बन्ध, सम्पर्क बिच्छेद हुन्छ । त्यहाँ पर्याप्त खाद्यान्न उत्पादन हुँदैन, तल्लो भेगबाटै

उत्तरी गोरखाका बासिन्दाले धेरै बर्षदेखि माग्दै आएका बिषयमा पर्छ चुमतर्फ र नुब्रीतर्फ खाद्य डिपो । चुमतर्फ चुम्लिङमा र नुब्रीतर्फ नाम्रुङ वा गपमा खाद्य डिपो राख्न धेरै बर्षदेखि माग गर्दै आएका

१२०० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने बूढीगण्डकी जलविद्युत आयोजना मुलुकै सबैभन्दा ठूलो आयोजना बन्नेछ । मुलुक सदाका लागि लोडसेडिङमुक्त मात्र हुदैन, विदेशमा विद्युत निर्यात गरी अर्बौँ, खर्बौँ आम्दानी गर्ने हैसियतमा

आफ्नो नाउँमा नङमा लाउने माटो पनि नभएका सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा दिने उद्देश्यले तत्कालीन सरकारले २०५८ सालमा सुकुम्बासी समस्या समाधान आयोग गठन ग¥यो । सुकुम्बासीको समस्या त के समाधान भयो र,