| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

पालिकाहरुले मनमौजी खर्च नियन्त्रण गरुन्

संघीयता विरोधीहरुले एउटा राजा हटे, ७५३ राजा आए भनेर बिरोध गर्छन् । कतिपयले गाउँगाउँमा सिँहदरबार होइन, गाउँगाउँमा सिँह भनेर पनि टिप्पणी गर्ने गर्छन् । एण्टी करेन्ट यस्ता तर्कलाई मनासिब मान्न

अनुत्पादक क्षेत्रमा फजुल खर्च नगरौँ

हालै महालेखा नियन्त्रकको कार्यालयले औँल्याएको फजुल खर्चको शीर्षक हेर्दा उदेक लाग्दो छ । जिल्लाका स्थानीय तहहरुले गरेका खर्चलाई केलाउने हो भने अनुत्पादक क्षेत्रमा बढी लगानी भएको देखिन्छ । भ्यू टावर,

जग्गा वर्गीकरणमा तदारुकता देखाऊ

एकबर्षअघि जब सरकारले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्ने नियम बनायो तबदेखि मालपोत, नापी कार्यालयमा कित्ताकाटको काम ठप्प छ । जग्गा बर्गीकरणको जिम्मा स्थानीय तहलाई दिइएको छ, तर पालिकाहरुले परामर्शदाता

एम्बुलेन्समा बिकृतिको भारी

बिरामी बोक्नका लागि प्रयोग गरिने हुँदा एम्बुलेन्सलाई राजा, मन्त्री चढ्ने सवारी साधनले पनि बाटो छाडिदिनु पर्छ भन्ने कहावत थियो । यसमा सत्यता कति छ, अलग्गै अध्ययनको बिषय हो, तर समग्रीमा

राहदानीको काम दुई सिफ्टमा गर्नुको अन्तर्य

‘तपाइँको जीत’ ग्रन्थका श्रष्टा शिव खेरा भन्छन्, उस्तै काम सबैले गर्छन्, तर जसले उही काम फरक ढंगले गर्छ, उ सफल हुन्छ । सबै कार्यालय प्रमुखहरु काम गर्नकै लागि खटिएका हुन्छन्,

विद्यालय कर्मचारीको माग सम्बोधन गर

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको भनाइ कांग्रेसजनहरु सँधै सम्झन्छन्, ‘महत्वपूर्ण निर्णय गर्दा देशको माटो समातेर गर्नु ।’ यो उद्गार कुनै एक पार्टीका लागि मात्र सुहाउँदिलो छैन । सर्वमान्य उद्गार हो

लम्पी स्किन छिटो नियन्त्रण गरेर किसानलाई राहत देऊ

गोठका पशुचौपाया लम्पीस्किनले धमाधम मर्न थालेपछि गोरखाका किसानहरु चिन्तित छन् । अहिलेसम्म गोरखाका आठ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किन रोग देखा परेको छ । जसमध्ये ५८ वटा मरिसकेका छन् ।

पालिकाहरुमा अनावश्यक खर्च कटौति होउन्

देशमा आर्थिक मन्दी लागेको लगातार तीन बर्ष भइसक्यो । कोभिडका कारण विश्वभर नै आर्थिक मन्दी भएकाले नेपालमा पनि मन्दी भएको हो कि भन्ने अनुमानले चित्त बुझाउने गरिन्थ्यो । पछि रुस–युक्रेन

सौरपानीमा चोर, लुटेरा पक्राउ परेको खबर चाँडो आओस्

उहिले–उहिले चाडबाडका बेला बडेबडेमाको बाकस, भारीका गुण्डा बोकाएर लाहुरे गाउँ आउँथे । बुझेको तलब पठाउने माध्यम थिएन । बर्षभरिको कमाइ बोकेर आउँदा डाँकाहरुले गौडो बथान्छन्, लुट्छन्, आइपरे मान्छे पनि काट्छन्,

जनगणनाको तथ्यांकमा शंका

राष्ट्रिय तथ्यांक विभागले गत जेठ १९ गते जारी गरेको राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी अन्तिम नतिजामा आदिवासी जनजाति सम्बद्ध संस्थाहरूले असन्तुष्टि जनाएका छन् । तथ्यांक विभागले जारी