| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम कार्यकर्तामुखी

प्रतिनिधिसभाका सांसदहरुले कार्यकर्तालाई केन्द्रित गरेर बाँड्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अति आलोचित छ । निर्वाचन क्षेत्र भन्दा सो क्षेत्रका कार्यकर्ता पोस्ने परिपार्टी भएकाले निर्वाचन क्षेत्र नभै सो कार्यक्रमलाई बिगतमा

भुस्याहा कुकुर नियन्त्रण गर

एउटी सुन्दरी मुसाले आफू संसारको सबैभन्दा ठूलोसित मात्र बिहे गर्ने अठोट गर्छे । अभिभावकले सबैभन्दा ठूलो सोचेर घामसित बिहेको कुरो चलाउन लैजान्छन् । घामले आफूलाई बादलले ढाकिदिने भएकाले बादल ठूलो

गोरखा नगरपालिकामा स्वस्थ वातावरण निर्माण गरौँ

गोरखा नगरपालिका अहिले जुवारी खेल्नमै व्यस्त छ । नगरप्रमुखका पिएले मर्यादा विपरीत काम गरेको भन्दै नगरपालिकाका ४६ जना कर्मचारीले उनलाई निश्कासन गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष मागपत्र पेश

रामशाह चौतारालाई न्यायस्थलका रुपमा ब्राण्डिङ गरौँ

फूलको बासना वरिपरि, मान्छेको वासना डाँडा पारि भन्ने कथन त्यसै प्रचलनमा आएको होइन । मान्छेले गरेको सत्कर्मले गर्दा उसको यश फिँजिन्छ । गोरखाका राजा राम शाह पनि प्रतापी राजा हुन्,

मनकामनामा किन बारम्बार किचलो ?

नेपालमा सबैभन्दा धेरै पर्यटक आउने थलोमध्यको एक हो, मनकामना मन्दिर । विशेषगरी भारतीय पर्यटक यहाँ आउँछन् । बर्षेनी १० लाखभन्दा धेरै धार्मिक पर्यटक यहाँ आउँछन् । त्यसमध्य पनि सबैभन्दा धेरै

श्रम र पसिनाको मूल्य शोषण नगर

देशमा शोषण गरेर वा लुटेर खानेको संख्या बढिरहेको छ । गरेर खाने भन्दा बिचौलियाको बिगबिगी छ । न जागिर, न उद्योग व्यापार करोडौँ, अर्बौँ कमाउनेको रजगज छ । भ्रष्टाचार गरेर

साइबर अपराधबाट बच्न आफै सचेत बनौँ

गोरखामै सेवा गरेर सरुवा भई गएका एक प्रमुख जिल्ला अधिकारीले केही दिनअघि आफूलाई फेसबुकको म्यासेञ्जरमा एक मान्यगन्यले पैसा सापटी मागेको, तर पछि फोन गरेर बुझ्दा ती मान्यगन्यको फेसबुक कसैले ह्याक

गोरखा नगरपालिकामा कर्मचारीको बिषयमा सँधै लफडा

गोरखा नगरपालिका कार्यालयमा कर्मचारीको बिषयलाई लिएर सँधै लफडा हुने गरेको छ । कुनैबेला एउटा पक्षले करारमा कार्यरत कर्मचारीको करार अवधि नथपौँ भनेर दबाब दिँदा लफडा हुने गरेको छ, फेरि कहिले

दोर्जे ग्याल्जेन घटनाका दोषी पत्ता लगाऊ

गोरखामा बेलाबेला चिरुको रौँ, सुन तस्करी गर्ने, बलात्कार तथा हत्यालगायतका अपराधका घटनाहरु हुने गरेका छन् । कुनै बेला त्यस्ता अपराधका घटनाबारे अनुसन्धान गर्न प्रहरी सफल भएको छ । जसले गर्दा

लम्पी स्कीन रोगको संक्रमण निदान गर

गोरखाका तीन पालिकाका घरपालुवा पशु चौपायामा लम्पी स्कीनको संक्रमण देखा परेको छ । सहिदलखन गाउँपालिका, गण्डकी गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाका घरपालुवा जनावरमा सो रोगको संक्रमण देखिएको हो । भेटेनरी