| बुधबार, असार ९, २०८३

सम्पादकीय

जिल्लामै नयाँ बर्ष मनाउने परिपाटीको बिकास गरौं

नेपाली नयाँ बर्ष नजिकिदै छ । ठाँउठाउँमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । बिदेशी नयाँ बर्षलाई उत्सवको रुपमा मनाउने प्रवृति बढिरहेका बेला नेपाली नयाँ बर्षले पनि महत्व पाउनुलाई सकारात्मक नै

बाह्र किलो बारपाक सडकले पूर्णता पाओस्

ठेकेदारको लापरवाहीको पराकाष्ठ छर्लङ्ग हुने जिल्लाका योजनाहरुमध्ये बाह्र किलो बारपाक सडक पनि एक हो । आठ बर्षअघि सम्पन्न भइसक्नुपर्ने उक्त योजनाले अझै पूर्णता पाउन सकेको छैन । चार खण्डमध्ये लोहनी

रामशाहघाट–मनकामना सडक थप स्तरोन्नती आवश्यक

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने धेरै सडक सञ्जाल छन् । त्यसमध्ये रामशाहघाटबाटको सडक दुरीको हिसावले केही छोटो पर्छ । त्यसैले पनि अधिकांश सवारी सोही सडक सञ्जाल प्रयोग गरेर मनकामना

डढेलो नियन्त्रणमा एक्यवद्धता आवश्यक

हरेक बर्ष सुख्खा मौसम सुरु भएसँगै वन डढेलोको जोखिम बढ्दै जान्छ । डढेलोले वनको क्षति मात्र होइन वन्यजन्तु र वातावरणसँगै मानव जीवनमा पनि गम्भिर असर पु¥याउँछ । हरियो वन नेपालको

किसान लक्षित राहत र अनुदानका कार्यक्रम बढाउ

कृषि पेशाप्रति आकर्षण बढाउन अनुदानका कार्यक्रमहरु प्रभावकारी हुन्छन् भन्नेमा दुइ मत छैन । त्यसैले त अहिले जिल्लाका हरेक स्थानीय तहले कृषक लक्षित अनुदानका कार्यक्रमहरु संचालन गरिरहेका छन् । पालुङटार नगरपालिकाको

चुमनुव्री पालिकाको केन्द्र सडक सञ्जालले जोडियोस्

सबै पालिकाको केन्द्रसम्म सडक सञ्जाल पु¥याउने सरकारको योजना चुमनुव्री गाउँपालिकामा सफल हुन सकेको छैन । भौगोलिक बिकटता त्यसमाथि राज्यको नजर कमै पुग्ने सो क्षेत्रमा सडक ट्रयाक खोल्ने काम त भइरहेको

रबर उद्योगले पुनः टायर उत्पादन गर्न पाओस्

गोरखकाली रबर उद्योगको नाम नसुन्ने सायदै होलान् । तर उद्योग संचालन भएको देख्नेहरु भने कमै भेटिन्छन् । उद्योगको अहिलेको अवस्था हेर्दा कुनै समय यो उद्योगले गोरखालाई गुल्जार बनाएको थियो भन्दा

बिस्तारित सेवाको गुणस्तरमा पनि ध्यान देउ

कुनै समय ’रिफर सेन्टर’ को ट्याग भिरेको प्रदेश अस्पताल गोरखाले पछिल्ला वर्षहरूमा आफ्नो सेवामा जुन गुणात्मक फड्को मारेको छ, त्यो प्रशंसनीय छ । सामान्य उपचारका लागि पनि ठुला शहर धाउनुपर्ने

सबै कुरामा सरकार कुर्नु पर्दैन भन्ने फिलिमको सुन्दर सन्देश

सबै काम गर्ने जिम्मेवारी सरकारको हो, हाम्रो दैलोसम्म बाटो पनि सरकारले, पानी पनि सरकारले ल्याइदिनु पर्छ । हामीले त सिर्फ सरकारले ल्याइदिएको विकासको उपभोग मात्र गर्ने हो भन्ने भाष्य निर्माण

वृद्धवृद्धाको थोपाथोपाको बचत र विशाल हृदयको सन्देश

सामान्यतया मानिसको प्रवृत्ति आफू र आफ्ना सन्ततिका लागि मात्रै धनसम्पत्ति थुपार्ने भन्ने हुन्छ । आफ्नो कमाइले सात पुस्तासम्म पुगोस् भन्ने चाहना राख्नेहरूको यो संसारमा भीड छ । तर, यही भीडको