| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

घ्याम्पेशाल–ताकुकोट सडक समस्या यथासीघ्र समाधान गर

गोरखाका प्रमुख ग्रामीण सडकमध्य एक, घ्याम्पेशाल–ताकुकोट सडक अहिले बन्द रहेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङ ढापमा कालोपत्र गरिएको सडक भासिएपछि सडक अवरुद्ध भएको हो । अहिले

ट्राफिक नियमसम्बन्धी तालिमको खाँचो

गोरखामा विगतका बर्षहरुमा भन्दा गत आर्थिक बर्ष दुर्घटनाको संख्यामा वृद्धि भएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकअनुसार राजस्व भने विगतको बर्षमा भन्दा कम संकलन भएको छ ।

योजना कार्यान्वयनमा सहिदलखन ७ को उदाहरणीय बाटो

नेपालका सार्वजनिक योजनाहरूको एउटा तितो यथार्थ छ—कागजी प्रक्रियामै अल्झिएर समय घर्कनु, उपभोक्ता समिति गठन नहुँदै योजना तुहिनु, वा सम्झौता भएर पनि काम सुरु नै नभई आयोजनाहरू ‘क्रोनिक’ बन्नु । कतिपय

नगरप्रहरी आवश्यकता कि अतिरिक्त भार ?

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्नो कार्यसम्पादन सहज बनाउन नगरप्रहरी राख्न पाउने अधिकार दिएको छ । यसै अधिकारको प्रयोग गर्दै गोरखा जिल्लामै पहिलोपटक भीमसेनथापा गाउँपालिकाले नगरप्रहरीको अभ्यास सुरु गरेको

लागू औषध दुव्र्यसनी अन्त्यका लागि पहल गरौं

लागू औषध दुव्र्यसनीको बिषय जिल्लामा पछिल्लो समय पेचिलो बिषय बन्ने गरेको छ । युवादेखि बालबालिहरु यसको कुलतमा फस्ने गरेका छन् । भविष्य निर्माणको बेला लागू औषध दुव्र्यसनीमा फसेर आफ्नो जीवन

सार्वजनिक जग्गामा बजार पुनस्थापित नहोओस्

लामो कसरतपछि बाह्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रबाट बजार हटेको छ । नगर कार्यपालिका बैठकको निर्णय, जिल्ला प्रशासन कार्यालयको साथमा डिभिजन वन कार्यालयको पहलमा बजार त्यहाँबाट विस्थापित भएको हो । त्यहाँ

पालिकाहरुले आन्तरिक आय वृद्धि गर्नमा जोड दिउन्

भण्डारमा भएको खर्च गर्न जसले पनि सक्छ, नकि भण्डार भर्न । आफैले आन्तरिक आय वृद्धि गरुन्, र स्थानीय तहलाई स्रोतसाधनले भरिपूर्ण बनाउन् भन्ने अवधारणा हो । स्थानीय तहको अवधारणा विकास

किसानलाई मल पर्याप्त उपलब्ध गराऊ

नेपालका अधिकांश नागरिक निर्वाहमुखी कृषि पेशामा निर्भर छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने प्राय सबै परम्परागत कृषि प्रणालीमा आवद्ध छन् । त्यसैले नेपाललाई ‘कृषिप्रधान देश’ पदावली प्रयोग गरिन्छ । राज्यले

पुँजीगत बजेट खर्चदर न्यून हुनु दुखद

सरकारको बजेट मुख्यगरी दुई शीर्षकमा खर्च गरिएको हुन्छ । दैनिक नियमित कार्य सञ्चालन गर्न ‘चालु’ बजेटको व्यवस्था गरिएको हुन्छ । कार्यक्रम गर्न तथा पूर्वाधार निर्माणका निम्ति ‘पुँजीगत’ शीर्षकमा बजेट छुट्याइएको

प्रेरणाका स्रोत लालबहादुर विक

पढ्नलाई उमेरले छेक्दैन भन्ने उक्ति स्वामी प्रपन्नाचार्यबाट चलेको थियो । उनी ३० बर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढेका थिए । अहिले यही उक्तिलाई उन्नत गराएका छन्, गोरखाका लालबहादुर