
खाना केवल स्वाद मात्र होइन, यो हाम्रो भूगोल, इतिहास र पुर्खाको विरासत पनि हो । त्यसैले नयाँवर्षको उमङ्गसँगै गोरखाको ऐतिहासिक रानीपोखरी र पँदेली क्षेत्रमा आयोजना गरिएको रैथाने खाना महोत्सवले स्थानीय

भनिन्छ, विकासको पहिलो खुट्किलो सडक हो । विकासको गति सडकको अवस्थासँगै जोडिएको हुन्छ । जहाँ सडक चिल्ला र कालोपत्रे छन्, त्यहाँ आर्थिक गतिविधि, स्वास्थ्य र शिक्षाको पहुँच पनि गाडीको गतिझैँ

आजबाट विक्रम संवत् २०८२ सालको अन्त्य भई नयाँबर्ष २०८३ सुरु भएको छ । भनिन्छ, असफलताले सफलताको पाठ सिकाउँछ । विदा हुँदै गरेको २०८२ सालले पनि हाम्रा सामु अनेकौँ अनुभव, चुनौती

नेपालको एक प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपको सिजी हस्पिटालिटीले गोरखामा उच्च गुणस्तरको रिसोर्ट सञ्चालनको तयारी गरेको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जिल्ला गोरखामा पर्यटन विकास गर्ने उद्देश्यले चौधरी

गोरखाका उच्च पहाडी भूभाग, विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा बसोबास गर्नेहरुमा हेपाटाइटिस बीको संक्रमण अत्याधिक देखिएको छ । वैदेशिक रोजगारीमा जाने क्रममा स्वास्थ्य जाँच गराउँदा त्यस भेगका धेरैमा हेपाटाइटिसको समस्या

गोरखाको चुमनुब्री गाउँपालिका र धार्चेको केही भूभागलाई जिल्ला सदरमुकाम र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एकमात्र रणनीतिक मार्ग बेनिघाट–लार्के सडक यतिबेला कालोभीरमा खसेको सुख्खा पहिरोका कारण ठप्प छ । भौगोलिक रूपमा

बिचौलियमुक्त समाजको परिकल्पना हामी गर्छाै, तर कल्पनावाहिर फरक देखिन्छ । हरेक क्षेत्रमा बिचौलियाको वोलवाला छ । चाहे कृषि क्षेत्र होस् वा सरकारी सेवा बिचौलियाको सहारालाई सेवाग्राही माँझ घुमाइरो पारामा बाध्यात्मक

दुरदराजसम्म शिक्षा पहुँच विस्तारको प्रमुख माध्यमका रुपमा सामुदायिक बिद्यालयहरुलाई लिइन्छ । न्यून आय भएका परिवारका बालबालिकालाई शिक्षाको अवसर दिलाउने पनि यिनै सामुदायिक बिद्यालयहरु नै हुन् । तर बिडम्वना पछिल्लो समय

जिल्लामा कतिपय यस्ता योजना छन् जुन सम्पन्न त छन् तर प्रयोगमा छैनन् । जुन उदेश्य लिएर राज्यको लगानी खर्चेर निर्माण भएका ती योजनाहरु उदेश्य अनुरुप प्रयोगमा नआउँदा अलपत्र छन् ।

जिल्लास्थित स्थानीय तहका न्यायिक समितिहरुले एउटा असल अभ्यास सुरु गरेका छन् । न्याय सम्पादनको अनुभव आदानप्रदानसँगै उत्पन्न समस्या समाधानमा एक्यवद्धता जनाउने उदेश्यका साथ जिल्ला स्तरीय भेला गर्दै आएका छन् ।