| बुधबार, असार ९, २०८३

सम्पादकीय

खानेपानीमा नगरपालिकाको कदम— चुनौती र सुशासनको कडी

गोरखा नगरपालिकाले पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ आयोजना आफैँ सञ्चालन गर्ने निर्णय गरेसँगै नगरको खानेपानी व्यवस्थापनमा एउटा नयाँ मोड आएको छ । हाल सञ्चालनमा रहेको भन्दा अघिका कार्यसमितिहरूले संस्थागत

विद्यालयमा झुसिल्किराको आतंक समाधान गर

अहिले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँरास्थित अकला आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरू एक अनौठो तर निकै कष्टकर समस्यासँग जुधिरहेका छन् । विद्यालयका डेस्क बेन्च, भुइँ, भित्ता, छाना र आँगन

क्षयरोगमुक्त नेपाल बनाउने अभियानको कोशेढुंगो बनोस्

नेपाल सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने एउटा महत्वाकांक्षी तर पवित्र लक्ष्य निर्धारण गरेको छ । यसै महान् लक्ष्यलाई पछ्याउँदै गोरखा जिल्लाका गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा विगत दुई

संसदमा अब उत्तरी गोरखाको बुलन्द आवाज

गोरखाको राजनीतिक इतिहासमा यसपटकको निर्वाचन परिणामले एउटा नयाँ र उत्साहजनक मानक स्थापित गरेको छ । परम्परागत राजनीतिक किल्लाहरू भत्किँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मात्रै चार जना सांसदले संसदमा गोरखाको

मझुवा–मनकामना सडकको श्रृङ्खलावद्ध दुर्घटनाबाट चेतौं

मझुवा–मनकामना सडकखण्डको कानटार क्षेत्रमा भइरहेका श्रृंखलाबद्ध दुर्घटनाहरू अत्यन्तै हृदयविदारक छन् । एउटै ठाउँमा छोटो समयको अन्तरालमा भएका यी घटनाले सडक सुरक्षा र सवारी व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ ।

चुल्हो बाल्न परनिर्भरता त्यागौँ

खाडी मुलुकहरूमा चर्किएको युद्ध र त्यसका कारण खल्बलिएको आपूर्ति शृङ्खलाले यतिबेला विश्वव्यापी ऊर्जा संकट निम्त्याएको छ । नेपाल जस्तो पूर्णतः आयातित इन्धनमा निर्भर मुलुकका लागि यो संकट थप कष्टकर बनेको

मतदाता किन घट्दैछन् ?

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा गोरखाको दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा ५३.३ प्रतिशत मात्र मत खस्यो । कुल दुईलाख २९ हजार ५८ मतदाता रहेको गोरखामा जम्मा एकलाख २२ हजार

गोरखाको फुटबलको जग बलियो बनाउँदै ‘ओसन कप’

नेपाली फुटबलको भविष्य कस्तो होला ? यो प्रश्नको उत्तर राष्ट्रिय टोलीको नतिजामा मात्र होइन, बरु तल्लो तह (ग्रासरुट) मा भइरहेका प्रतियोगिताहरूमा खोजिनुपर्छ । गोरखा नगरपालिका–९ स्थित द ओसन क्लवको मैदानमा

बदर मत घटाउने विधिबारे बेलैमा योजना बनाऊ

के तपाईलाई थाहा छ, नेपालमा पहिलो पटक निर्वाचन कहिले, कहाँ र केको भएको थियो ? नेपालको निर्वाचनको इतिहास हेर्ने हो भने नेपालमा निर्वाचनको औपचारिक सुरुवात वि.सं. २००४ जेठ ३ गते

एजेण्डा र मतदाता नबिर्सिउ

चुनावअघि आश्वासनका ठेली बोकेर गाउँ पस्ने तर चुनाव जितेपछि एजेण्डा र मतदाता बिर्सने रोग जिल्लामा नौलो होइन । २०४६ सालको बहुदलयताका हरेक निर्वाचनमा जनताले आश्वासनका ठेलीहरु धेरै पाए । बिश्वास