
कुनै–कुनै यस्ता काम हुन्छन्, जुन काम गर्न न सरकारले सिकाउँछ, न गैरसरकारी संस्थाहरुले । वातावरण, परिस्थिति, परिवेशले सिर्जना गरेको जटिलता समाधान गर्न गाउँलेहरु स्वतस्फूर्त जाग्छन् । आवश्यकताले सिर्जना गरेको काम

कार्यान्वयन गर्न नसकेर असफल भएका योजनाहरुको नगरपालिकामा चाङ नै छन् । ती मध्ये वधशालाको उचित व्यवस्थापन पनि एक हो । झण्डै १५ बर्षअघिदेखि व्यवस्थापनको हल्ला चलेपनि गोरखा सदरमुकामस्थित पुरानो बसपार्क

विश्वका विभिन्न देशमा मृत्यूदण्डको सजायँ छ । नेपालका छिमेकी मित्रराष्ट्रहरुमा पनि अतिशय कडा कारबाहीको व्यवस्था छ, परन्तु, नेपाल शान्तिप्रेमी राष्ट्र हो । यहाँ जतिबिघ्न अपराध गरेको भए पनि आजीवन काराबास

गोरखा क्याम्पसका प्राध्यापक, कर्मचारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल वौद्धिक स्तर(आईक्यू)मा विश्वको १९९ औं स्थानमा रहेको बताए । इन्टेलिजेन्स कोइट(आईक्यू)मा यति धेरै पछाडि पर्नुको मुख्य कारण पोषणको

गोरखा नगरपालिकाले चालुबर्षका लागि विभिन्न नयाँ खालका शिक्षा नीति अबलम्बन गर्दैछ । नगरभित्रको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि यो नगरपालिकाले विभिन्न नीति तथा कार्यक्रम लागु गरिरहेको छ । राज्यको स्रोत

गरिबीको दलदलमा डुबुल्की मारेका आफ्ना गाउँका निरिह युवाहरुमाथि चिनियाँ सुरक्षाकर्मीको हातपात लगायतको दुव्र्यबहार देखेर खपिनसक्नु भएपछि एक चुम्बा अगुवा चिनियाँ सुरक्षाकर्मीसित जंगिए, ‘सानै भए पनि, गरिब भए पनि हामी पनि

सरकारले जग्गाको नौ प्रकारमा वर्गीकरण गरेपछि मात्र कित्ताकाट गर्न पाउने नियम २०७८ सालदेखि लागु ग¥यो । त्यसयता विभिन्न पालिकाहरुको जग्गा कित्ताकाट ठप्प छ । कित्ताकाट नहुँदा किनबेच ठप्प छ ।

गोरखा कुखुराको मासुमा आत्मनिर्भर छ भनिन्छ । पछिल्लो समयमा गोरखाका धेरै ठाउँमा कुखुराको व्यवसायिक फर्महरु खुलेको पाइएको छ । यसले रोजगारी र स्वरोजगारी दुवै सिर्जना गरेको छ । विदेशिन सम्भावित

मनास्लु क्षेत्र नेपालकै एक विकसित हुदै गएको पर्यटकीय क्षेत्र हो । यहाँ गतबर्ष नौहजार ७८२ विदेशी पर्यटकले अवलोकन गरेका छन् । यस बर्ष यो संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ

हिन्दूहरु गाईलाई लक्ष्मी देवीको प्रतीकका रुपमा पूजा गर्छन् । गोरुलाई देवादिदेव शिवको बाहन भनेर यथोचित मर्यादा गर्ने गरिन्छ । राष्ट्रिय जनावर गाई र यसबाट जन्मेको बाच्छा, गोरुको संरक्षण गर्ने पुरानो