
गोरखामा सञ्चालन भइरहेका ट्याक्सीले मनमौजी भाडा लिने गरेको गुनासो नयाँ होइन । ‘पुरानै हो’ भनेर सामान्यिकरण गर्ने विषय पनि यो होइन । हरमटारीबाट बसपार्कसम्म पुगनपुग एक किलोमिटर दुरीमा दुईसय रुपैयाँ

जुनकुनै काम सरकारी भए ढिलासुस्ती, निजी भए तिब्रातितिब्र हुने गरेको देख्ने साक्षी हामी जो कोही छौँ । हरेक उदाहरणमा यही घटना देख्दा नेपालका सरकारी कामको प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने पो हो

बिगत केहीबर्ष यता गोरखामा तीनवटा सहकारीमा चोरी भयो । सबैभन्दा पछिल्लो पटक भीमसेनथापा १ मसेलको एक सहकारीमा चोरी भएको छ । यसअघि पालुङ्टार ९ विर्दीमा मिरकोट बचत तथा ऋण सहकारी

ठेकेदारले काम नगरेर ‘क्रोनिक’ भएका ठेक्काहरु गोरखामा धेरै छन् । टड्कारो देखिने छ, बाह्रकिलो बारपाक सडक, सातदोबाटो पालुङ्टार सडकको अन्नपूर्ण जंगलको खण्ड ।बिमलनगर, पालुङटार सडकको अबस्था पनि उस्तै हो ।

हिन्दूहरुको महान पर्व दशैं घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मानिन्छ । त्योभन्दा एकदिन अघि पनि मनाइँदैन, एकदिन पछि पनि मनाइँदैन । दोस्रो ठूलो चाड तिहार पञ्चक लागेदेखि पाँचदिनसम्म मनाइन्छ । एकदिन अघि

जब मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्थापना भयो, तब विकास सिँहदरबारबाट निस्क्यो र गाउँगाउँमा पुग्न थाल्यो । शिक्षा, स्वास्थ्यको विकास धमाधम हुन थाल्यो । टोलटोलमा विद्यालय खुल्न थाल्यो । गाउँका नेताहरुले विभिन्न

गोरखा बजार वा धादिङ बजारबाट आरुघाट, आर्खेत, सोती हुदै खाद्यान्न लगायतका अत्यावश्यकीय सामान ढुवानी गरेर सामागाउँसम्म पुग्दा एकसाताभन्दा बढि लाग्छ । भलै अचेल पाङसिङसम्म सवारी साधन चल्छ । तर तिब्बती

कुनै जनप्रतिनिधि कुनैपनि खालको विवादमा मुछिन चाहन्नन् । कतैबाट कुनै किसिमको आरोप आइपर्छ कि भन्नेमा सचेत हुन्छन् । जोखिम उठाउन खोज्दैनन् । यसको उल्टो कतिपय जनप्रतिनिधि भने आरोपको पर्वाह गर्दैनन्

यसैपनि देशको जनसंख्या घट्दो छ । भएको जनसंख्या पनि बसाइँसराइले विशेषगरी ठाउँबस्ती रित्तिने क्रममा छ ।देशका युवाहरु क्रमशः विदेशिएका छन् । विदेशमा अलिअलि कमाइधमाइ हुन थालेपछि उनीहरुले आफ्ना परिबारलाई सहरतिर

गोरखाको गण्डकी गाउँपालिकामा व्यवसायिक तरकारी खेती सुरु गरिएको २०५० को दसकबाट हो । छिमेकी धादिङतिर व्यवसायिक तरकारी खेती गर्न सुरु गरेको देखासिकीमा गोरखाको गण्डकी गाउँपालिकामा पनि सुरु गरिएको हो ।तरकारी