| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

सुरक्षाकर्मीको बर्दी र पोशाकको दुरुपयोग हुन नदिऔँ

सुरक्षाकर्मीलाई चिनाउने उनीहरुको बर्दीले हो । यसमा उनीहरुको सान, मान रहेको हुन्छ । बर्दी सुरक्षाकर्मीको पहिचान हो, गौरव हो, प्रतिष्ठा हो । आफ्नो पहिचान, आफ्नो मान प्रतिष्ठाको संरक्षण गर्ने जिम्मा

क्षतिको सही विवरण बाहिर ल्याऔँ

केही दिनअघिको आरीघोप्टे बर्षापछिको बाढी पहिरोले गोरखा जिल्लाका धेरै ठाउँमा क्षति पु¥याएको छ । गोरखाबाट काठमाडौँ जाँदै गरेको बस पहिरोमा पुरिँदा गोरखाका पाँच जनाको मृत्यू भएको छ । चितवनबाट काठमाडौँ

माग राख्ने फरक विधिको रहस्य

सफलताको सुत्र सिकाउन शिव खेराले भनेका छन्, ‘सफल हुनेहरु फरक काम गर्दैनन्, उनीहरु त्यही काम फरक तरिकाले गर्छन् ।’ कुनै पनि काम सफल भएन भने प्रयास छाड्ने होइन, तरिका फेर्ने

लिगलिगे दौडलाई निरन्तरता देऊ

विवाद बढ्दै गएपछि असोज १७ गतेदेखि संचालन हुने भनिएको प्रथम लिगलिगे महोत्सव तथा १२ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता अन्तिम समयमा स्थगित भएको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै

घुष् खान्या र घुष् दिन्या यी दुवै बराबर दोषी हुन्

पूर्वी भुरे–टाकुरे राज्य एकीकरण गरिसकेपछि राजा पृथ्वीनारायण शाह पश्चिमतर्फको भू–भाग पनि समाहित गर्न नुवाकोट पुगे । उनी त्यहाँ बिरामी परे । उनले आफ्नो अन्त्यकाल आएको सम्झेर मनमा लागेका विचार आफ्ना

जनस्वास्थ्यमा हेलचेक्र्याईँ गर्नेलाई नियमन गर

अहिले बजारमा सागभन्दा धेरै मासु बिक्छ । दैनिक मासु पाक्ने भान्साहरु पनि गोरखा बजारमा धेरै छन् । तर दैनिक भान्सामा पाक्ने मासु कत्तिको स्वस्थ छ भनेर जाँच्ने चलन छैन ।

गुणस्तरहीन रक्सी निषेध गर्ने नीति सह्रानीय

गाउँगाउँमा सिँहदरबार पुगेपछि धेरै आलोचना हुने गरेका छन्, केही प्रसंसा पनि हुने गरेका छन् । केही कार्यक्रमहरु यस्ता हुन्छन्, जुन आवश्यकताको पहिचान नगरी तय गरिएका हुन्छन्, ती आलोचनायुक्त हुन्छन् ।

खै बजार अनुगमन

चाडवाड नजिकै आइसक्यो । उसै त बजारमा वेथितीको कमी छैन । चाडवाडको समयमा व्यवासीयले झन् मौका छोप्छन् । तर बजार अनुगमन गर्नुपर्ने निमयक निकाय कानमा तेल हालेर बसेको छ ।

सुरक्षा व्यवस्थामा कडाई गर

श्रृंखलावद्ध रुपमा सुनका गहना लुट्नेहरुलाई शनिवार प्रहरीले पक्राउ ग¥यो । उनीहरुलाई समाउन प्रहरीले ठुलै कसरत गर्नुप¥यो । अन्ततः चोर समाउन सफल बनेको गोरखा प्रहरीले अन्य चोरीका घटनामा भने हाल सम्म

उत्तरी गोरखामा हेलिकोप्टर उँडान सहज बनाऊ

भौगोलिक रुपमा बिकट रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम पनि अहिलेसम्म सडक सञ्जालले जोडिएको छैन । त्यहाँभन्दा माथिका छवटा वडाहरु पनि सडक सञ्जालमुक्त छन् । एक्काइसौं सताव्दीको विकासको चरमोत्कर्सको