| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

किसानलाई राहत प्रदान गर

यसबर्ष धान रोपाईँका बेला पर्याप्त पानी परेन, जसले गर्दा कैयौँ किसानहरुले रोपाइँ गर्न पाएनन् । असोजमा बेस्सरी पानी प¥यो, जसले गर्दा धानको बोट ढल्ने समस्याले किसानहरुलाई सतायो । अहिले धान

एसईईको उत्कृष्ट नतिजाका लागि जनप्रतिनिधिको प्रसंसनीय पहल

माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई विद्यालय शिक्षाको गुणस्तर मापन गर्ने मानक मानिन्छ । यसको नतिजाले विद्यार्थीको भविष्य मात्र होइन, विद्यालय, समाज र समग्र राष्ट्रकै शैक्षिक अवस्थालाई झल्काउँछ । सामुदायिक विद्यालयहरूको

सकिमनासँग मान्छेको नाता

संस्कृतिलाई मान्छेको, समुदायको, राज्यको अनि मुलुकको पहिचानसंग सान्निध्य गरेर हेरिन्छ । जहाँ संस्कृति छ, त्यहाँ उसको पहिचान छ, सभ्यता छ, जहाँ संस्कृति छैन, त्यहाँ न पहिचान, न सभ्यता रहन्छ ।

मेलाले जिल्लाको अर्थतन्त्रमा पनि टेवा पु¥याओस्

मेला महोत्सव अहिले फेसन जस्तै भइसक्यो । आर्थिक लाभ हुने भएपछि व्यक्ति बिशेष पनि आयोजक बनेर मेला महोत्सव संचालन गर्ने जिल्लामा होडवाजी नै छ । संस्था संस्थाबीचको होडवाजीको त कुरै

पालिकाको पैसा कहिलेसम्म व्यक्तिको गोजीमा

पालुङटार नगरपालिको पैसा सातबर्षदेखि व्यक्तिको गोजीमा रहेको छ । गत २०७५ सालदेखि स्वरोजगार गरेर किस्ताबन्दीमा तिर्ने बाचा गरी लगेको पैसा लामो समयदेखि गोजीमै राखी नतिरेका हुन् । बेरोजगार युवालाई स्वरोजगार

लाप्राकलाई आरोहीको गाउँको रुपमा विकास गर

करिब ६०० घरधुरीले भरिभराउ उत्तरी गोरखाको लाप्राक गाउँ आज केवल एउटा सुन्दर बस्ती मात्र नभई नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायपछिको सबैभन्दा धेरै आरोही जन्माउने गौरवशाली थलो बनेको छ । लाप्राकका

सामाजिक सञ्जाल प्रयोग गरेर उत्कृष्ट बन्ने कि निकृष्ट ?

एक महिनाअघि जेन जीको आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्री तथा माओवादी संयोजक प्रचण्डको घरबाट दुईवटा ट्रकले नगद स्थानान्तरण गरेको भनेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भयो भन्दै देशभरका वाइसिएल तथा अखिल क्रान्तिकारीले

व्यवसायिक कृषि पेशालाई प्रवद्र्धन गरौँ

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित पाखो जग्गामा कालो हलेदो खेती गर्न सुरु गरिएको छ । स्वास्थ्यका दृष्टिकोणले अतिउत्तम मानिने कालो हलेदो बिगत एकबर्षअघिदेखि खेती गर्न सुरु गरिएको हो । नेपाल कम्युनिष्ट

गुणस्तरहीन सामान पनि नबेचौं, व्यापारीलाई हैरान पनि नपारौँ,

अहिले दशैं सकिएको, तिहारको संघारको समय छ । यति बेला जिल्ला सदरमुकाम तथा ग्रामीण भेगका पसलहरु धमाधम अनुगमनमा छन् । जिल्ला अनुगमन समिति, पालिकाको अनुगमन समितिहरुले धमाधम बजार अनुगमको काम

लिगलिगे दौड अचानोमा नपारौँ

सत्रौं सताव्दीमा सबैतिर राजाको छोरो राजा हुने परम्परा विद्यमान थियो । तर लिगलिगकोटमा फरक परम्परा थियो । त्यहाँ हरेक बर्ष बडादशैंको टीकाको दिनमा चेपेघाटदेखि लिगलिगकोटको २४ किलोमिटर दौड जितेर लिगलिगकोटको