
देश बनाउने पनि निर्माण व्यवसायी, देश नबनाउने पनि निर्माण व्यवसायी । देश बनाउने यो अर्थमा, ठेक्का सम्झौता गरेको काम निर्धारित समयमा सम्पन्न भएमा देश बन्छ । निर्धारित काम नगरेमा देश

कृषिलाई व्यवसायिकरण, यान्त्रिकरण गर्ने भनेर प्राय सबै पालिकाहरुले आफ्ना बजेट भाषणमा समावेश गर्छन् । कार्यक्रमहरुमा बोल्ने मुख्य नारा पनि यही हुने गर्छ । तर भाषण गरेजस्तो व्यवहार देखिदैन । यसको

प्रतिनिधिसभा निर्वाचन फागुन २१ आउन अब एकसयदिन बाँकी छ । नयाँ पुस्ताको चाहना अनुसार हुन लागेको यो निर्वाचनको अहिले देशभर चर्चा छ । चर्चा दुई किसिमको छ: क. साँच्चै चुनाब

बिहीवार लाप्राकमा केन्द्रीय प्रशारण लाइनको बिजुली बल्यो । लाइन बिस्तार भएको करिव चार बर्षपछि बल्ल बिद्युत प्रवाह भएको हो । जिल्लाका कतिपय ग्रामिण भेगमा केन्द्रीय प्रशारणको लाइन पुग्न सकेको छैन

समय–समयमा विभिन्न राजनीतिक शक्तिहरु आन्दोलित हुन्छन् । विभिन्न जाति, समुदायहरुलाई प्रयोग गर्न उनीहरुलाई विशेष अधिकार प्रदान गर्नुपर्ने माग अघि सार्छन् । उनीहरुको साथ र सहयोगमा राजनीतिक उथलपुथल हुन्छ । त्यसपछि

पालुङ्टार नगरपालिका ६ स्थित कसेरीफाँटको हजार रोपनी जग्गा बिगत ६ बर्षदेखि बाँझो छ । अहिले त्यहाँ स्थानीयबासीका गाईबस्तु चर्ने गरेका छन् । ठूलो बाढी पहिरोले बडहरे खोलाको झण्डै डेढसय मिटर

गोरखा संग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या बर्षेनी बढ्दो छ । गोरखा आउने अधिकांश पर्यटकलाई यसले आकर्षित गर्छ नै । त्यसो त अहिले शैक्षिक भ्रमणको सिजन पनि हो । हरेक बर्ष

भनिन्छ, जहाँ सरकार बलियो छ, देश धनी छ, त्यहाँ गैरसरकारी संस्था कम हुन्छन् किनभने उनीहरुको काम पनि कम नै हुन्छ । जहाँ बग्रेल्ती समस्या, अभाव, गरिबी, संकट, बिपद् छ त्यहाँ

मेला महोत्सव मनोरन्जनको माध्यमसँगै संस्कृति जर्गेना र पर्यटन प्रवद्र्धनको मुख्य आधार हो । तर पछिल्लो समय जिल्लामा हुने गरेका मेला महोत्सव संस्कृति जर्गेना भन्दा अत्याधिक नाफा कमाउने उदेश्य राखेर संचालन

पर्यटकको रोजाईको केन्द्रविन्दुमध्ये मनास्लु पदमार्ग पनि एक हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण एक अनुपम गन्तव्यको रुपमा चिनिएको उत्तरी गोरखालाई मनास्लु पदमार्गले अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा स्थापित गरेको छ