
बिगत लामो समयदेखि ठेकेदारले अलपत्र छाडेको नौलीखोला मोटरेवल पुलको काम केही दिनयता अघि बढेको छ । डेढबर्षदेखि काम रोकिएको धार्चे गाउँपालिका–७ लापुवेशीस्थित नौलीखोला पुल एक महिनाअघिबाट काम पुनः सुचारु भएको

गोरखामा दुईवटा नगरपालिकाहरु छन्, १ गोरखा नगरपालिका, २ पालुङ्टार नगरपालिका । गोरखा नगरपालिका पूरै भिरालो धरातलमा अवस्थित छ । पालुङ्टार नगरपालिका समथर धरातलमा । यही समथर भूधरातलको लाभ लिँदै पालुङ्टारमा

गोरखाको विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा भेँडागोठ, बाख्रा गोठ, याक, चौँरी गोठ छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार गोरखा चुमनुब्रीका गोठहरुमा मात्र २५ हजार भेँडाबाख्राहरु छन् ।

यो विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिको चमत्कारपूर्ण विकासका कारण यो युग धेरै सहज, सुलभ, सुगम, सुविधासम्पन्न भएको छ । सूचना प्रविधिको विकास पनि अहिले उत्कर्षमा पुगेको

सहिद लखन गाउँपालिकाको वडा नं. ७ ले लगातार दुईबर्षसम्म सतप्रतिशत कार्यप्रगति गरेबापत गाउँपालिकाबाट पुरस्कार प्राप्त गरेको छ । समयसीमाभित्रै सतप्रतिशत कार्यप्रगति गर्ने वडालाई पुरस्कृत गर्ने गाउँपालिकाको पूर्वनिर्धारित कार्यक्रम अनुसार वडा

गत भदौ २३ र २४ गते नयाँ पुस्ताको बिद्रोहका बेला क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारले सर्वसाधारणसंग पनि सहयोग अव्हान गरेको छ । सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि सरकारले

गत शुक्रबार गोरखाको एक जंगलमा दुई चितुवा मृत भेटिनु चिन्ताको विषय हो । कसैले लठ्याउने औषधीको प्रयोग वा अन्य कुनै शंकास्पद कारणले उनीहरूको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ

गोरखा नगरपालिकाको वडा नं १४ गोर्बुङमा ‘गोरखा अर्गानिक हर्वल फर्म प्रालि’ दर्ता गरेर जडिबुटी खेती सञ्चालन गरिएको छ । त्यहाँका स्थानीयको आठसय रोपनी जमिन खरिद गरेर जैविक विविधताविद खेमराज भट्टराई

उत्तरी गोरखाको दुर्गम क्षेत्रमा अवस्थित सिर्दिबास खाद्य डिपोको गोदाममा यतिबेला सरकारी अनुदानको सयौं क्विन्टल चामल थन्किएको छ । यो खबर सुन्दा अचम्म लाग्न सक्छ, तर यो वास्तविकताले दुर्गम भेगको खाद्य

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । यसको मुख्य उद्देश्य लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतना जगाउनु र सामूहिक प्रतिबद्धता व्यक्त गर्नु