गतबर्ष पनि श्यामचेत गाउँभन्दा माथिको पहिरोले गाउँलेहरु त्रासैत्रासमा बाँचे । दुई महिना बर्खाभरि कैयौं गाउँले बिस्थापित भए । हिउँद लागेपछि गाउँमा बसेका कतिपय गाउँले यो बर्खा मा पनि पनि चिल्लीबिल्ली
बर्खा लागेको छ । जहाँतहीं अबिरल बर्षात भइरहेको छ । भूकम्पले थिलोथिलो बनाएको जमिन यस्तो अबिरल बर्षातले पहिरो खस्ने सम्भावना प्रचूर हुन्छ । त्यसैले साबधानी अपनाउनु पर्छ । साबधानीका लागि
केहीदिनअघि देशभरि भव्यताका साथ धान दिवस मनाइयो । राष्ट्रिय कार्यक्रमलाई बिभिन्न संघसंस्थाले सहयोग गरे । गोरखामा पनि बिभिन्न ठाउँमा अलग अलग कार्यक्रम गरी धान दिवस मनाइयो । धान नेपालको मुख्य
बर्खा लागेसंगै जिल्लाका बिभिन्न ठाउँमा पहिरोका समाचारहरु आएका छन् । विशेषगरी उत्तर जाने सडकको बेहाल भएको छ । त्यस्तै पदमार्ग पनि पहिरिएका छन् । जिल्ला बिपत ब्यबस्थापन समितिले बर्खा अघि
कृषि फर्म दर्ता गर्ने वा सहकारी दर्ता गर्ने, सरकारको ढुकुटीबाट अनुदान लुट्ने, सहुलियतको व्याजमा ऋण कब्जा गर्ने, एकबर्ष जति फर्म सञ्चालन गर्ने, रकम पचेपछि बिस्तारै फर्म डुबाउनेहरुलाई देखेर हाम्रो समाज
गत शनिबार पालुंटार नगरपालिका ८ का वडा कार्यालयले आफ्नो वडा क्षेत्रभित्र रहेको तामा खानीको पहिचान गर्न, उत्खनन गर्न र उजागर गर्नका लागि एक कार्यक्रमको आयोजना ग¥यो । वडा नं. ८
बिभिन्न देशले लागुऔषध कारोबार गर्न नेपाललाई ट्रन्जिट बनाउँदै आएको बारे बारम्बार समाचार सुन्ने गरिन्छ । त्यस्तै गोरखालाई ट्रन्जिट बनाएर पनि कहीं अबैध कारोबार भैरहेको त छैन ? यसबारे सोधखोज गर्नु
केही समयअघि भीमसेनथापा गाउँपालिकाको अश्राङमा सुन्दैमा कहाली लाग्दो घटना भयो, छोराले आमालाई बलात्कार गरेको बारे । यो घटनाले गोरखाली गाउँ टोलमा नमिठो छाप छोडेको थियो । यसको केही समयपछि गत
स्थानीय चुनावमा होओस् वा प्रदेश वा संघीय चुनावमा सबै उम्मेद्वारहरुले बिभिन्न खालका आश्वासन बाँडे । आफूले जितेमा कार्यान्वयन गर्न सक्ने आश्वासन पनि बाँडे, गर्न नसक्ने उँडन्ते आश्वास पनि बाँडे ।
धार्चे गाउँपालिका १ ले वडाको बजेट खर्च गरी गणेश हिमालसम्म पुग्ने नयाँ बैकल्पिक पर्यटन पदमार्गको खोजी गरेको छ । धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ, वडाअध्यक्ष दिलिप गुरुङसहितको