| सोमवार, साउन १०, २०८३

सम्पादकीय

गाउँपालिकाको विकास प्रगती ?

गोरखाका गाउँपालिकाका कार्यकारी तथा प्रमुखहरुले दिएको जानकारी अनुसार विकास खर्च ज्यादै न्यून छ । बजेट धेरै र कार्ययोजना सडक बाहेक अन्यलाई विकास नठान्दा यस्तो समस्या भएको हो । स्थानीय तहमा

किर्ते गर्नेहरु उम्किनु भएन

पालुङटार १ खोप्लाङको वडा कार्यालयमा कार्यालय सहायक पदमा नियुक्तिका लागि दरखास्त दिँदा एक महिलाले आफ्नै बहिनीको प्रमाणपत्र, लब्धांकपत्र पेश गरिन् ।वडा कार्यालयले उनकै नाम निकाल्यो । यो कुरा बाहिर आएपछि

राज्यको सम्पत्तिको दुरुपयोग नगर

गोरखा नगरपालिका ३ का वडा अध्यक्ष रामबहादुर बोगटीले सरकारी मोटरसाईकल दुरुपयोग गर्ने गरेको पाइयो । उनले आफुले नचलाई कार्यालयको प्रयोजनबाहेक ब्यक्तिगत कामकाजका लागि आफ्ना छोरालाई मोटरसाईकल चलाउन दिने गरेका रहेछन्

गोरखालाई मुर्तीकै शहर बनाउ

गोरखा उद्योग वाणिज्य संघ गोरखाले शनिबार बसेको आफ्नो नियमित बैठकान गुरु गोरखनाथको मूर्ती बनाउन अक्षयकोष निर्माण गर्ने निर्णय ग¥यो । त्यस्तै उसले एक लाख एक रुपैँयाको अक्षयकोष बनाउने प्रक्रिया अघि

गोरखाको पर्यटनको प्रवद्र्धनको काम गर

पर्यटन पथप्रदर्शक(गाइड)हरुका अनुसार गोरखाको मनास्लु क्षेत्र पर्यटकको उत्कृष्ठ तेस्रो रोजाइमा पर्छ । टूेकिङका लागि पहिलो रोजाइ खुम्बु, दोस्रो रोजाइ अन्नपूर्ण र तेस्रो रोजाइ मनास्लु पर्ने गरेको उनीहरु बताउँछन् । सो

नयाँबर्षले सिँहदरबार गाउँमै भएको आभास गराओस ः शुभकामना

भनिन्छ, बुढापाका सम्झेर बाँच्छन्, युवायुवती कल्पेर बाँच्छन् शनिबारदेखि नयाँबर्षको अराम्भ हुदैछ । नयाँबर्षमा सबैले नयाँ जोश, नयाँ उमंग, नयाँपनको चाहना गरेका, कल्पना तथा कामना गरेका हुन्छन् । कामना, चाहना राख्ने

पानी आउने वित्तिकै ढल खोल्ने ?

बजार भन्ने वित्तिकै विकसित ठाउँ हो । बजारका मान्छेहरुमा चेतनाको स्तर पनि माथि नै भएको ठानिन्छ । तर, गोरखा बजारमा आकाश कालो भएर जब पानी बर्सन्छ, प्राय मान्छेहरु हत्तपत्त आफ्नो

गोरखा प्रदेश नाम राख्न गोरखाका संसदहरु तातौँ

केही दिन नयाँशक्ति नेपाल पार्टीबाट निर्वाचित भएका हरिशरण आचार्यले प्रदेश ४ को नाम तमुवान प्रदेश राख्नुपर्ने धारणा राखे त्यसपछि उनीप्रति धेरैले सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गर्नेहरु धेरै भए । अहिले

वडा कार्यालयको फर्जी कागज अनुसन्धान अलमलमा

केही दिनअघि पालुङ्टार नगरपालिका १ का वडाअध्यक्ष कृष्णबहादुर परियारले फर्जी कागजात पेश गरेकी एक महिलालाई वडा कार्यालयको कार्यालय सहयोगी पदमा नियुक्तिका लागि नाम प्रकाशित गरे । सात जना प्रतिष्पद्र्धी रहेको

कालोबजारीको खोजी गर

जिल्ला प्रहरी कार्यालयको एक टोलीले बिहीबार पेट्रोल कालोबजारी गर्ने दुई जनालाई पक्राउ ग¥यो । गोरखा सदरमुकाम र आसपासका पसल तथा ब्यापारी संस्थानहरुमा दिनहुँ कालोबजारी भइरहेको गुनासो आइरहन्छन् । यस्ता कालोबजारी