बिभिन्न गाउँका आ—आफ्नै राम्रा नराम्रा संस्कार संस्कृति हुन्छन् । तिनीहरुमध्य बिकृति भए हटाउनु पर्छ, संस्कृति भए जगेर्ना गर्नुपर्छ । धार्चे गाउँपालिकाका बिभिन्न गाउँहरु पनि संस्कार संस्कृतिले धनी छ । त्यहाँ
२०७२ यता ठूला राजनीतिक परिवर्तन भए । २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो । २०७४ बैशाखमा स्थानीय तह निर्वाचन भयो । मंसीरमा प्रदेश र संघीय संसदको चुनाव भयो
चोर भनेर प्रमाणित भएकाहरु समाजमा शीर ठाडो गरेर हिड्न सक्छन् कि सक्दैनन् ? प्रमाणित भइसकेपछि अरु बस्तुका चोरहरु लाज शरमले तर्किर हिड्छन् । तर हाम्रो समाजमा बालुवा चोर्ने प्रमाणित चोरचाहिँ
जिल्लाका अधिकांश ग्रामीण सडकहरु कच्ची छन् । केही सडक त हालसालै गाउँपालिका र नगरपालिकाले बजेट सक्नका लागि मात्रै पनि खनेका छन् । यस्ता सडकमा बर्खायाममा हिउँद जस्तै ओहोर दोहोर सवारी
मालपोत कार्यालय गोरखामा कर्मचारी कार्यालयकै सोफामा, कुर्सीमा सुत्ने, लेखापढि गर्नेहरु कार्यालय भित्रै छिरेर ढड्डा पल्टाउने गर्नु सरकारी कामकाजकै खिल्ली उँड्नु सरह हो । कार्यालय समयमा विभिन्न बाहनामा सोफामा सुत्ने, कुर्सीमै
चरम किचलोपछि शनिबार भएको अधिवेशनले गोरखा होटलसंघको अधिवेशनले नया कार्यसमिति पाउन सकेन । सबै पदाधिकारी निर्बिरोध भएर पनि अध्यक्ष पदमा सहमति जुट्न नसक्दा संघले नेतृत्व पाउन नसकेको हो । विधानतः
गोरखा नगरपालिकाको १२ किलोबजारबाट पालुङ्टार नगरपालिकाको केन्द्र ठाँटीपोखरी जोड्ने सडकको सातदोबाटेनेरको सडक खण्ड बिगत छ बर्षदेखि कालोपत्रे गरिएको छैन । करिब २० किलोमिटर सो सडकको १७ किलोमिटर कालोपत्रे गरिए पनि
जिल्लामा प्रकाशित पत्रपत्रिकामा फुटपाथको बारेमा लेखिएको समाचारको पत्रिका सडकमा ओछ्याउने हो भने हरमटारीदेखि बसपार्क छोपिन्थ्यो । समाचार लेखेर मात्रै समस्या समाधान हुने भए फुटपाथ अस्तव्यस्तको समस्या उहिल्यै समाधान भइसक्थ्यो ।
जब गोरखामा नयाँ प्रमुख जिल्ला अधिकारी आए, उनको पहिलो उद्घोष थियो, काम नगर्ने ठेकेदारलाई तह लगाउनेछु । संयोगबश, गृहमन्त्रीले पनि काम अलपत्र पार्ने ठेकेदारालाई कारबाही गर्न थाले । चारबर्षदेखि स्वास्थ्यचौकी
काशिगाउँ घटना साम्य भएको छैन । काली गुरुङ र परिवारमाथि बोक्सीको आरोप लगाइयो । बोक्सी लागेर मरेको भन्दै गत साउन ११ गते चिहानडाँडामा एक शव चिरियो । संलग्नलाई कारबाहीको माग