| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

समयमै चामल ढुवानी गरिसक्नु अति उत्तम

बिगतका बर्षहरुमा उत्तरी गोरखाको दुर्गम गाउँका बासिन्दाका लागि सरकारले पठाएको चामल ढुवानी गर्न नसक्दा भोटखोलाका बासिन्दा सरकारी अनुदानको चामल उपभोगबाट वञ्चित हुने गरेका थिए । तर यसबर्ष उत्तरी गोरखाका खाद्य

बारपाकका दलित समुदायको पक्षमा चाँडो निर्णय होओस्

२०७२ सालको भूकम्पको इपिसेण्टर भनेर बारपाकको नाम राष्ट्रिय, अन्तर्राष्ट्रियकरण भयो । बारपाकको नाममा धेरै एनजीओ, आइएनजीओहरुले विभिन्न कार्यक्रम, योजना, आयोजनाहरु सञ्चालन गरे । कैयौँले बारपाकको ‘स्टोरी’ लेखेर इनाम पाए, धेरैले

स्तनपान अमृतसमान

भनिन्छ, शिशुका लागि आमाको दूध केवल पोषण मात्र होइन, यो प्रकृतिले उपहारस्वरूप दिएको पहिलो खोप पनि हो । तर, पछिल्लो समय आधुनिकताको अन्धो सिको र विभिन्न बहानामा शिशुलाई आमाको दूधबाट

पत्रकारिताको घाँटी निमोठ्नु लोकतन्त्रको घाँटी निमोठ्नु हो

अहिले नेपाल सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन प्रशारण गर्नुपर्ने, निजी सञ्चार माध्यममा गर्न नपाइने नीति लिएको छ । यसले सरकारी सञ्चार माध्यम मात्र फस्टाउने, अरु

पर्यटन प्रवद्र्धनका लागि दिर्घकालिन रणनीति र ठोस् योजना आवश्यक

ऐतिहासिक एवं सांस्कृतिक हिसावले गोरखा पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको जिल्ला हो । जैविक विविधता, मौलिक संस्कृति र परम्पराले पर्यटन बजारमा जिल्लालाई अनुपम बनाएको छ । सम्भावनाका बावजुद पनि पर्यटनको

गोरखामा नगरपालिका थप्ने प्रस्ताब प्रजातान्त्रिक मूल्य, मान्यता विपरीत

गोरखाको दुर्गममा अवस्थित तीन गाउँपालिकाहरुलाई समेटेर एक नगरपालिका बनाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताब गरेको छ । उत्तरी क्षेत्रमा अवस्थित अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकालाई

उत्तरी गोरखालाई उपेक्षा नगरौँ

उत्तरी गोरखा भौगोलिक हिसावले मात्र ठगिएको छैन, राज्यले दिने सेवा सुविधाको पहुँचबाट पनि टाढै छ । एक त सडक सञ्जालले बल्लतल्ल पालिका छोएको छ, अर्का तर्फ पैदमार्गको यात्रा जोखिमपूर्ण छ

विपदको पूर्व तयारी आवश्यक

विपदका कारण बर्षेनी ठुलै जनधनको क्षति जिल्लाले व्यहोर्दै आएको छ । आइतवार र सोमवारमात्र हावाहुरीसहितको बर्षाले धेरैको घरमा क्षति पु¥यायो । चट्याङ लागेर शहिद लखनका एक युवकले अकालमै ज्यान गुमाए

ठाडो भाका संरक्षणमा जुटौँं

लोक संस्कृतिको अमूल्य धरोहर मानिने ठाडो भाका हाम्रो सांस्कृतिक पहिचानमध्येको एक हो । गाउँघरको जीवनशैली, मायाप्रेम, सुख दुःख अभिव्यक्त गर्ने यो भाकाको छुट्टै महत्व र पहिचान छ । तर यस्ता

एसईईपछिको समयलाई सदुपयोग गरौं

माध्यमिक शिक्षा परीक्षा (एसईई) केही दिनअघि मात्र सम्पन्न भएको छ । नजिता आउन केही समय लाग्छ । नजिता आउनुअघिसम्मको समय विद्यार्थीका लागि फुर्सदको समय हो । तर यो समयलाई यत्तिकै