
अहिले धमाधम गाउँका बासिन्दा सहरतिर पलायन भइरहेका छन् । सहरका बासिन्दा विदेशतिर पलायन भइरहेका छन् । जो जहाँबाट पलायन भएपनि यसको मुख्य कारण सुविधाजनक जीवनशैली हो । सुविधाजनक जीवनशैलीभित्र केही

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर नेतृत्वको टिमले यो कार्यकालमा गरेका राम्रा कामहरुमध्य पहिलो नम्बरमा पर्छ,गोरखा बजारभित्रको सडक स्तरोन्नति । पहिलो चरणमा शक्तिचोकस्थित खोपीधारा खोल्सादेखि बसपार्कसम्मको सडकस्तरोन्नतिको कामले नगरपालिकाले श्रेय

धार्चे गाउँपालिकाले लापुबेशीदेखि दोभानसम्मका बजार क्षेत्रमा डुलिहिड्ने ९२ वटा सामुदायिक कुकुरहरूको बन्ध्याकरण तथा स्वास्थ्य व्यवस्थापन गरेर स्थानीय सरकारको सक्रियताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । कुकुरहरूको संख्या अनियन्त्रित रूपमा बढ्दा

शिक्षा क्षेत्रको सुधार केवल नारामा मात्र सीमित हुन सक्दैन, यसका लागि स्थलगत रूपमै सरोकारवालाहरूलाई उत्प्रेरित गर्नुपर्छभन्ने उदाहरण सहिद लखन गाउँपालिकाले प्रस्तुत गरेको छ । हालै गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसईई) र

गोरखाका अधिकांश पालिकाहरुले बेरुजु घटाइरहेका छन् । केही पालिकाहरुको बिगतका बर्षहरुमा हेर्दा यो बर्ष धेरै नै बेरुजु घटेको पाइएको हो । अघिल्लो बर्ष ०.९४ प्रतिशत बेरुजु रहेको गोरखा नगरपालिकाको अहिले

१२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको चर्चा चलेको आज १२ बर्ष पूरा भयो । आर्थिक बर्ष २०६९/०७० देखि बूढीगण्डकीको नाममा राज्यको ढुकुटीबाट बजेट बगेको बग्यै छ । महालेखा परीक्षकको ६३

गाउँपालिकाले कार्यसम्पादन अभ्यास गरेको झण्डै १० बर्ष बित्न लाग्यो । तैपनि सबै पालिकाले बर्षेनी करोडौँ रुपैयाँ बेरुजु आउने गरी काम गरिरहेका छन् । यो बर्ष पनि पालुङटारको चार करोड १७

अहिले अनलाइन ठगीका घटनाहरु दिन प्रतिदिन बढिरहेको छ । प्रहरी कार्यालय तथा अदालतका अभिलेख अध्ययन गर्ने हो भने सबैभन्दा धेरै घटना दर्ता तथा मुद्दा दर्ता नै सम्बन्ध विच्छेद र अनलाइन

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलेगोरखाको दुर्गम धार्चे गाउँपालिकाको केन्द्र माछाखोला हुँदै उत्तरी गोरखाका विभिन्न गाउ्रँबस्ती पुग्ने मोटरेबल पुल निर्माण गरेको छ । धार्चे ७ नौलीखोलामा चार करोड

गोरखा नगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर टहरा लगायतका संरचना हटाउन निर्देशन गरेको छ । केन्द्र सरकारले वाग्मती लगायतका नदी किनारका सार्वजनिक जग्गामा बनेका घर टहरा हटाएसंगै गोरखाका सार्वजनिक जग्गामा बनेका