| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

४ जिपिए ल्याउन न सहरमाहुनुपर्छ, न बोर्डिङ पढ्नु पर्छ

यो बर्षको एसईई नतिजा गोरखाको औसत नै रह्यो । नतिजाको विश्लेषण गर्दा पालुङ्टारको सबैभन्दा राम्रो नतिजा देखियो भने बारपाक सुलिकोटको तुलनात्मक रुपमा पछाडि परेको देखियो । भीमसेनथापा गाउँपालिकाले भने संस्लेषित

संरक्षणको पर्खाइमा वीरेन्द्रताल

गोरखाको सामागाउँस्थित वीरेन्द्र ताल प्रकृतिको एउटा अनुपम उपहार हो। समुद्री सतहबाट झन्डै ४,७ ०० मिटरको उचाइमा अवस्थित यो ताल मनास्लु क्षेत्रको मात्र नभई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। यसको

के आइतबार विद्यालय खोल्नु ठिक हो ?

नेपाल सरकारले इन्धन खपत घटाउने र उत्पादकत्व बढाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। तर, यो निर्णयको केन्द्र र स्थानीय तहबीचको बुझाइमा एकरूपता देखिन सकेको

सार्वजनिक जग्गा संरक्षण साझा अभियान बनोस्

अहिले देशभरिका अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गालाई न्याय दिने ध्याउन्नमा सरकार छ । सबैभन्दा जटिल मानिएको काठमाडौंको नदी किनार तथा अन्य सार्वजनिक ठाउँ हडपेर सुकुम्बासी तथा सुकुम्बासीका नाममा सत्ता र

बिग्रेभत्केको सडक मर्मत कसले गर्ने ?

गोरखा बजारबाट आहाले हुदै आरुघाट वा बुंकोट जाने सडक बराहभन्दा केही पर पहिरो गएर जोखिम अबस्थामा रहेको चार बर्ष भयो । यसलाई मर्मत गरेर साविकै अबस्थामा ल्याउने वा जोखिम न्यूनिकरण

धार्चे बन्यो गाउँबासीको सुख–दुःखको सारथी

केहीदिन अघि धार्चे गाउँपालिकाले आफ्ना पालिकाभित्रका अपांग, अशक्तहरुलाई सहयोगी सामग्री वितरण गरेर अभिभावकत्व बहन गरेको छ । साँच्चै स्थानीय सरकार भनेको नागरिकको सबैभन्दा नजिकको अभिभावक हो । जब नागरिकलाई अभाव

लोक्पा पहिरो नियन्त्रण कार्यक्रमको सन्देश

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन गरी राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम राख्ने सरकारको निर्णय केवल नामको फेरबदल मात्र नभई एउटा नयाँ दृष्टिकोणको सुरुवात पनि हो । हरेक लोकप्रिय कार्यक्रममा ‘प्रधानमन्त्री’ को

खरबुजा खेतीलाई बढवा देऊ

यो गर्मीको याममा खरबुजा निकै लोकप्रिय बनेको छ । तिर्खा मेटाउन र शरीरलाई सितलता प्रदान गर्न बजारमा खरबुजा किन्नेको भीड लाग्ने गरेको छ । केही दिनयता स्थानीय फलफूल बजारमा ब्यापार

आशालाग्दो फड्को मार्दै आँपपिपल अस्पताल

गोरखाको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहिचान बनाएको आँपपिपल अस्पताल यतिबेला रुपान्तरणको नयाँ चरणमा प्रवेश गरेको छ । स्थापनाकालदेखि नै ग्रामीण भेगका नागरिकका लागि ‘अस्पताल’को पर्यायवाची बनेको यस स्वास्थ्य संस्थालाई गण्डकी प्रदेश

सार्वजनिक जग्गा कब्जामुक्त गर्न होस्टेमा हैँसे गरौं

सार्वजनिक तथा सरकारी जग्गा हडपेर भौतिक संरचना बनाउनु, खेती आवादी गर्नु तथा बसोबास गर्नु कानून विपरीत कार्य हो । आफ्नो निजी लालपूर्जा भएको जग्गाका अलवा सरकारी तथा सार्वजनिक जग्गाको लोभ