| मङ्लबार, कार्तिक २४, २०८३

सम्पादकीय

व्यवसायी टिक्ने वातावरण बनाउ

साना तथा मझौला व्यवसाय नै आर्थिक बिकासको मेरुदण्ड हुन् । रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने जिम्मेवारी यिनै व्यवसायीको काँधमा छ । तर चुनौतीका चाङ उनीहरु सामू छन् । त्यसैले

मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड

मनास्लु क्षेत्र नेपालको एक उत्कृष्ट गन्तव्यका रूपमा उदाउँदै छ । पछिल्ला वर्षहरूमा यहाँ भित्रिने पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रमा उत्साह जगाएको छ । मुलुककै प्रमुख आयस्रोतको स्थान ओगटेको पर्यटन

खाना स्वाद मात्र होइन, सांस्कृतिक बिरासत पनि हो

खाना केवल स्वाद मात्र होइन, यो हाम्रो भूगोल, इतिहास र पुर्खाको विरासत पनि हो । त्यसैले नयाँवर्षको उमङ्गसँगै गोरखाको ऐतिहासिक रानीपोखरी र पँदेली क्षेत्रमा आयोजना गरिएको रैथाने खाना महोत्सवले स्थानीय

सडक कालोपत्रेलाई पहिलो प्राथमिकता देऊ

भनिन्छ, विकासको पहिलो खुट्किलो सडक हो । विकासको गति सडकको अवस्थासँगै जोडिएको हुन्छ । जहाँ सडक चिल्ला र कालोपत्रे छन्, त्यहाँ आर्थिक गतिविधि, स्वास्थ्य र शिक्षाको पहुँच पनि गाडीको गतिझैँ

नयाँ बर्ष २०८३ झन् उन्नति, प्रगतिको प्रस्थानविन्दू बनोस्

आजबाट विक्रम संवत् २०८२ सालको अन्त्य भई नयाँबर्ष २०८३ सुरु भएको छ । भनिन्छ, असफलताले सफलताको पाठ सिकाउँछ । विदा हुँदै गरेको २०८२ सालले पनि हाम्रा सामु अनेकौँ अनुभव, चुनौती

गोरखामा स्तरीय होटल खुल्नु सुखद समाचार

नेपालको एक प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपको सिजी हस्पिटालिटीले गोरखामा उच्च गुणस्तरको रिसोर्ट सञ्चालनको तयारी गरेको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जिल्ला गोरखामा पर्यटन विकास गर्ने उद्देश्यले चौधरी

धार्चे र चुमनुब्रीका सबै वडामा हेपाटाइटिसविरुद्धको खोप जरुरी

गोरखाका उच्च पहाडी भूभाग, विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा बसोबास गर्नेहरुमा हेपाटाइटिस बीको संक्रमण अत्याधिक देखिएको छ । वैदेशिक रोजगारीमा जाने क्रममा स्वास्थ्य जाँच गराउँदा त्यस भेगका धेरैमा हेपाटाइटिसको समस्या

कालोभीरको पहिरो यथासीघ्र हटाऊ

गोरखाको चुमनुब्री गाउँपालिका र धार्चेको केही भूभागलाई जिल्ला सदरमुकाम र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एकमात्र रणनीतिक मार्ग बेनिघाट–लार्के सडक यतिबेला कालोभीरमा खसेको सुख्खा पहिरोका कारण ठप्प छ । भौगोलिक रूपमा

बिचौलियालाई निरुत्साहित गरौं

बिचौलियमुक्त समाजको परिकल्पना हामी गर्छाै, तर कल्पनावाहिर फरक देखिन्छ । हरेक क्षेत्रमा बिचौलियाको वोलवाला छ । चाहे कृषि क्षेत्र होस् वा सरकारी सेवा बिचौलियाको सहारालाई सेवाग्राही माँझ घुमाइरो पारामा बाध्यात्मक

सामुदायिक बिद्यालयलाई सक्षम र गुणस्तरीय बनाउ

दुरदराजसम्म शिक्षा पहुँच विस्तारको प्रमुख माध्यमका रुपमा सामुदायिक बिद्यालयहरुलाई लिइन्छ । न्यून आय भएका परिवारका बालबालिकालाई शिक्षाको अवसर दिलाउने पनि यिनै सामुदायिक बिद्यालयहरु नै हुन् । तर बिडम्वना पछिल्लो समय