| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

सरकारी सेवा पाउन खोपकार्डलाई मापदण्ड बनाइनु अपरिपक्वता

अहिले कोभिड १९ को तेस्रो लहर(ओमिक्रोन) चलिरहेको छ । अहिलेसम्मका भेरियण्टभन्दा सबैभन्दा छिटो सर्ने ओमिक्रोनबाट दैनिक दसौँ हजार संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो भेरियण्टभन्दा कम जोखिम भन्ने चर्चाले

बूढीगण्डकी प्रभावितलाई मुआव्जाको काम यथासीघ्र गर

सरकारले केहीदिन अघि बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा रहेका घरगोठ लगायत भौतिक संरचनाहरुको ह्रासकट्टी नगर्ने निर्णय ग¥यो । यो निर्णयसँगै बूढीगण्डकी आयोजनाका कारण बिस्थापित हुनेहरु अब संरचना, बोटबिरुवाको मुआब्जा पाइने

‘गोठालालाई रेडियो’ सञ्चारमा जोड्ने प्रयास

पछिल्लो समयमा विश्वभर नयाँ सञ्चारका माध्यमहरुको प्रयोगकर्ताहरु बढिरहेका छन् । तापनि पत्रपत्रिका, रेडियो र टेलिभिजनको बिकल्प बन्न सकिरहेका छैनन् । सर्वसुलभ, कम खर्चिलो, जहाँ पनि बोकेर हिँड्न सकिने भएकाले अल्पविकसित

बारपाक सडक स्तरोन्नतिको कुरा, कहिले हुन्छ पूरा

चारबर्षअघि नै स्तरोन्नति भइसक्नु पर्ने एघारकिलो छेपेटार, भालुस्वाँरा बारपाक सडक स्तरोन्नतिको काम अहिलेसम्म अलपत्र छ । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईबर्षभित्र सो सडक कालोपत्रे हुनेछ भनेर आश्वासन

करोडौँ लगानी, खै पानी !

धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा ६ करोड खर्चेर खानेपानी आयोजना निर्माण गरियो । गैरआवासीय नेपाली संघ, एनआरएनले निर्माण गरेको एकिकृत बस्तीका लागि २१ किलोमिटर परबाट पानी बस्तीमा ल्याइयो । उक्त

होमस्टे सहानुभूतिले मात्र पुग्दैन, मिहिनेत गर्नुपर्छ

आन्तरिक पर्यटनको अवधारणा आएपछि गाउँघरमा पनि व्यवसायिक रुपमा पाहुनालाई आवास सेवा दिन थालियो । गाउँघरमा होटल र पाहुनामैत्री बासको व्यवस्था नभएको अबस्थामा पर्यटन विकास हुन नसक्ने देखी घरबास सेवा तथा

स्वमूल्यङ्कन हेलचेक्राईले दिर्घकालीन घाटा !

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको बिभिन्न १० वटा बिषय क्षेत्रको एक हजार २४ वटा सुचांक तयार गरेर स्वमूल्याङ्कन गर्ने गर्छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा

बुस्टर डोज खोप लगाउन सुरु गरौँ

सरकारले माघ २ गतेबाट बुस्टर डोज (कोरोना बिरुद्धको तेस्रो मात्रा)खोप सबै जिल्लामा सुरु गर्ने भनेपनि गोरखामा भने सुरु भएन । कारण कसलाई यो खोप लगाउने भन्ने तथ्याङ्क पालिका, स्वास्थ्य कार्यालय

एयरपोर्टलाई अतिक्रमणमुक्त बनाऔँ

पालुङ्टार विमानस्थल लामो समयदेखि बन्द अबस्थामा छ । पालुङटार जत्तिको उर्वर, उत्पादनशील, उपयोगी ठाउँको तीन किलोमिटर लामो एयरपोर्ट झण्डै ४० बर्षदेखि बन्द हुँदा यसको वैकल्पिक उपयोग बारे विभिन्न चर्चा, परिचर्चा

शिक्षा कार्यालय र प्रअ बीच टकराबको चोट शिक्षकलाई

पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्लीस्थित जीवनज्योति माविका शिक्षकहरुले तीन महिनादेखि तलबभत्ता पाएका छैनन् । विद्यालयमा कार्यरत ३२ जना शिक्षक तथा कर्मचारीले तलब भत्ता नपाएका हुन् । नगरपालिकाको शिक्षा शाखा