भनिन्छ नि, कर्कलोलाई बञ्चरो लगाउनु पर्दैन, तर यहाँ यस्तै भएको छ, १३ किलोमिटर लामो सडकखण्डमा बस चलाउन गाउँपालिकाले हिउँदेसभाबाट निर्णय गर्नुपरेको छ । सोतीदेखि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्मको सडकखण्ड बिगत
कोरोना महामारीको तेस्रो लहर जोडतोडका साथ फैलिरहेको छ । यसअघिका भेरियण्टभन्दा कम जोखिम भए पनि सर्ने क्षमता ज्यादा भएको कोभिडको ओमिक्रोन भेरियण्ट नियन्त्रण, न्यूनिकरण तथा रोकथामका लागि एकजुट, एकमत हुनु,
भनिन्छ, जसले इतिहासलाई सम्मान गर्छ, उसलाई भावी पुस्ताले पनि सम्मान गर्नेछ । यसको अर्थ काम केही नगर्ने, इतिहासलाई सम्मान मात्र गरेमा पनि भावी पुस्ताले सम्मान गर्नेछन् भन्न खोजिएको होइन ।
कोभिड १९ को पहिलो लहर नेपालमा फैलिँदा पहिले छिमेकी देश भारतमा ब्यापक भएको थियो । त्यस लगत्तै नेपालका सिमावर्ती जिल्लामा पनि यसको प्रभाव प¥यो । मंगलवार मात्रै गण्डकी प्रदेशमा दुई
बारपाक सुलिकोट गाउँपालिकाको वडा ६ स्थित ताकुकोट भज्याङका स्थानीयले केही समय यता घरबाट नजिकै करिब आधा घण्टाको दुरीमा पानीको सुविधा पाए । तर हिजोआज घरघरमा पानी झरेको छ । केही
धर्म प्रचार गरेको आरोपमा सरकारले उत्तरी गोरखामा गम्भीर बिरामी, सुत्केरी तथा घाइतेको उद्धार गर्ने काम गरिरहेको माउण्टेन चाइल्ड नामक एक गैरसरकारी संस्थालाई कार्यक्रम गर्नबाट रोक लगाएको छ । सरकारी प्रतिवन्धपछि
गोरखाको मनास्लु क्षेत्र अति संवेदनशील र अति महत्वपूर्ण क्षेत्र हो । यहाँ विश्वकै लोपोन्मुख, अति संकटासन्न, संकटासन्न जीवजनावरहरु छन्, जैविक विविधताहरु छन् । तिब्बतको सीमाक्षेत्र भएकाले यहाँको गतिविधि निगरानीय छन्
केही बर्षयता आन्तरिक पर्यटनको तीब्र विकास भइरहेको छ । विशेष गरी सन् २०२० लाई आन्तरिक भ्रमण बर्ष मनाउने सरकारको योजनाले पनि आन्तरिक पर्यटनको प्रवद्र्धन भएको हो । त्यो बेला कोभिड
नेपाल एकीकरण अभियानमा आफ्नो स्थानीय राज्यलाई बिलय गराए, आफ्ना राज्यका राजा मारे, लखेटे इत्यादि भनेर अन्य जिल्ला(तत्कालीन विभिन्न राज्य)का बासिन्दाले पृथ्वीनारायण शाहलाई ललकार्छन् । राजधानी काठमाडौँ सारेर पृथ्वीनारायण शाहले अन्याय
बेनिघाट, आरुघाट, लार्के सडकको हावाडाँडादेखि माथिको खण्ड नेपाली सेनाले निर्माण गर्न थालेको हो । २०७४ सालदेखि निर्माण सुरु गरेको सो सडकमा बिगत २०७५ सालदेखि माछाखोलासम्म सवारी साधन गुड्न थाल्यो ।