| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

स्थानीय तहमा विकास प्राधिकरण नयाँ अभ्यास

गोरखा नगरपालिकाले स्थानीय तहमा विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । सार्वजनिक नीजि साझेदारी (पिपिपि) मोडलमा नगरको विकास गर्नेलगायतका धेरै प्रावधान समेटेर नगरपालिकाले विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको

जंगली जनावरबाट मारिएका घरेलु पशुचौपायाको राहतका बारेमा सुसुचित गरौँ

बसाईँ सराईका कारण अहिले दूरदराजका गाउँबस्ती रित्तिँदै छन् । जसले गर्दा कैयौँ गाउँबस्ती रित्तिएका छन् । उर्वर जग्गाजमिन बाँझिँदै छन् । यसले एकातिर गाउँलेको आत्मनिर्भरतामा ह्रास आउँदैछ, अर्कातिर गाउँबस्ती युवाबिहिनता

सीमान्तकृत समुदायको भाषा जोगाउने प्रयास सह्रानीय

औपचारिक निर्णय धेरै गर्ने पालिकाहरुले कहिलेकहीँ दीगो विकास हुने खालका कार्यक्रम पनि गर्ने गर्छन् । दुईबर्षअघि गण्डकी गाउँपालिकाले चेपाङ समुदायको धार्मिक, सांस्कृतिक, कला, सांस्कृतिक सम्पदाको संरक्षण गर्न चेपाङ संग्रहालय निर्माण

कि आयोजना बनाऊ कि पेट्रोलियम पदार्थमा रु ५ भार थप्न छाड

प्रस्तावित देशकै ठूलो १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने भनिएको आठबर्षको अवधिमा जग पनि खनिएको छैन । २०७० सालदेखि चर्चामा आएको यो आयोजनाले आयोजना सम्पन्न गर्ने अवधिसम्म

निराश बनाउँदै विदेशी दातृ निकाय

हाम्रो देशको विकास गर्न विदेशी दातृ निकायको मुख ताक्ने हामी आशामुखी हौँ । हामी नेपाली उनीहरुको भौतिक बस्तु(नगद)को फाइदा लिन्छौँ । उनीहरु सहयोगको बहानामा हामीसँग नीतिगत फाइदा लिन्छन् । अहिले

विद्यालय खुलेपछि पुनः मोर्डना खोप अभियान चलाइयोस्

विद्यालय खोले कोभिड फैलिएला भन्ने त्रास, नखोले खोप अभियान प्रभावित भएको छ । गोरखाक विद्यालयहरुमा सञ्चालित कोभिडविरुद्धको मोर्डना खोप अभियान विद्यालय बन्द हुँदा प्रक्षेपण गरेजतिलाई लगाउन सकिएको छैन । १२

चेपाङ संग्रहालय निर्माण कार्य अलपत्र नपरोस्

विभिन्न जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, कला–संस्कृति नै नेपालको विशिष्टता हो । विश्वका अरुदेशमा जातीय द्वन्द्व हुन्छ । धार्मिक द्वन्द्व, बर्गीय द्वन्द्व, सांस्कृतिक द्वन्द्व इत्यादि हुन्छन् तर हाम्रो देशको विशेषता नै

बुटार पुल कहिले बन्ला ?

निर्माण व्यवसायीले देशको पूर्वाधार निर्माण गर्ने हो । तर यस्ता निर्माण व्यवसायी पनि छन्, जसले मुलुक ध्वंस गर्छन् ।यो देश निर्माण नगर्ने निर्माण व्यसायीको पर्याय हो पप्पु कन्स्टूक्शन, जसले राज्यशक्तिको

जनसंख्या घट्नु परिवार नियोजन कार्यक्रमको उपलब्धी

लगातार जनसंख्या घटिरहेको तथ्यांकलाई २०७८ को जनगणनाले निरन्तरता दियो । गोरखा नगरपालिका र धार्चे गाउँपालिकाबाहेक गोरखाका नौवटै पालिकामा जनसंख्या घटेको हो । गोरखा नगरपालिका सदरमुकाम भएकाले झण्डै तीनहजार र धार्चे

कुन्दुरटार सिँचाइ योजना नेपालको विकास पद्धतिको प्रतिनिधि

नेपालको विकास कसरी हुने गरेको छ ? यसको उत्तर कुन्दुरटार सिँचाइ आयोजना हेरे पुग्छ ।पाँचसय हेक्टर जमिन सिंचाई गर्नेगरी २०५९ सालमा सुरु भएको यो आयोजना अहिलेसम्म सम्पन्न भएको छैन ।