| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

‘इएचएस’ अस्पताल र बिरामी दुवैका लागि लाभदायक

सरकारी अस्पताल बिरामीका लागि बिहान १० बजेदेखि दुईबजेसम्म सञ्चालन हुन्छ । यदि कोही सो समयपछि बिरामी भए भने नीजि अस्पताल, क्लिनिक जान बाध्य हुन्छन् । कोही पनि मान्छे १० बजेदेखि

पैसा बाँड्ने काम आलोचनामुक्त हुनै सक्दैन

भूकम्पले जनधन गुमाएका र घरबास क्षतविक्षत भएका बेला पैसा बाँड्ने संघसंस्था आलोचित भए । आलोचना बढेपछि तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले पैसा बाँड्न रोक्यो । विपतमा परेकालाई राहत, उद्धार,

छुट्टै जिल्ला बनाउने पहलले सार्थकता पाओस्

जब स्थानीयबासीले जोडदार माग गर्छन्, तब सरकारले उनीहरुको माग सम्बोधन गरेको विभिन्न ठाउँमा उदाहरण छन् । नुवाकोटबाट रसुवा बन्यो, लम्जुङबाट मनाङ बन्यो । नवलपरासीबाट नवलपुर, रुकुमबाट पश्चिम रुकुम बन्यो इत्यादि

मनास्लु संरक्षण क्षेत्र आयोजनाको क्षेत्र विस्तारको सन्दर्भ

वनसम्पदा संरक्षण गर्नका लागि कतै राष्टिूय निकुञ्ज, कतै संरक्षण क्षेत्र सञ्चालनमा छन् । गोरखामा मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) सञ्चालनमा छ । मनाङ, कास्की, मुस्ताङ आदि जिल्लाहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)

पालिका कार्यालयले आफ्नै भवन बनाउन्

२०७२ साल असोज ३ मा संघीय गणतन्त्र नेपालको संविधान घोषणा भयो । घोषणा भएलगत्तै लागु भएको संविधानले गाउँपालिका, नगरपालिकालाई स्थानीय तहको रुपमा स्थापित ग¥यो । त्यसपछि २०७४ को वैशाख ३१

माछाखोलासम्म बस चलाउने योजना नरोकियोस्

गोरखाको सोतीदेखि माछाखोलासम्म सडक सञ्जाल जोडिएको छ । हावाडाँडादेखि नेपाली सेनाले निर्माण गरेको उक्त सडकमा दुईवर्षयता सवारी साधन संचालित छ । माछाखोलादेखि निजी र भाडाका साना सवारी सहजै आउजाउ गरिरहेका

विद्यालय खुले लगत्तै बालवालिकालाई खोप लगाऊ

कोरोनाबिरुद्धको पहिलो मात्रा खोप लगाएका दुई हजार नौ सय १३ जना बालवालिकाले दोस्रो मात्रा खोप लगाएका छैनन् । गोरखाका सबै पालिकामा ११ देखि १७ वर्ष उमेरका ९० प्रतिशत बालवालिकाले मात्रै

कानून परिपालनामा चुकेका पालिकाहरुप्रति

‘जसले आफूलाई जित्छ, उसले सबैलाई जित्छ’, भन्ने कथन आद्यात्मिक जगतमा चर्चित छ । अर्थात अरुलाई भन्दा आफूलाई नियन्त्रण गर्न कठिन हुन्छ भन्ने मान्यता छ । यसैको पुरक अर्को भनाइ पनि

अरुलाई देखाउन होइन, घर आफ्नै आवश्यकता पूर्ति गर्ने गरी बनाउनु पर्छ

बारपाक केन्द्रविन्दू बनाएर जब भूकम्प गयो, त्यहाँका एकहजार भन्दा धेरै घरधुरी गल्र्यामगुर्लुम भयो । कैयौँ मान्छे पुरिएर मरे, घाइते भए, इत्यादि विपत्ति भयो । तर त्यहाँ केही घरहरु ठाडै रहे

न्यायिक समितिको महत्वबारे जनचेतनाको खाँचो

नयाँ संविधान प्रदत्त संघीय संरचना अनुसार स्थानीय तह गठन भयो । स्थानीय तहलाई धेरैभन्दा धेरै अधिकारसम्पन्न बनाउन र शक्तिशाली बनाउन अर्धन्यायिक निकायको रुपमा पनि स्थापित गराइयो । त्यसका लागि गाउँ÷नगरपालिकाका