| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

मणिकामदेवी माविको कार्य अनुकरण गर्न लायक

मणिकामदेवी मावि लाप्राकले अहिले नयाँ अभ्यास सुरु गरेको छ । भौतिक पक्ष सुधार भए पनि शैक्षिक पक्ष सुधार नभएपछि विद्यालयले नयाँ अवधारणाको विकास गरेको छ । विद्यालयले अभिभावकसित बालबालिकालाई राखेर

चुमनुब्रीका ६ वटा वडामा खाद्यान्न पु¥याऊ

राजधानीको नजिक भएर पनि गोरखाको चुमनुब्री गाउँपालिका कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा, दार्चुला जिल्लाका बिकट गाउँ भन्दा फरक छैनन् । सदरमुकामबाट ५२ देखि ५५ कोश टाढासम्म रहेका ती गाउँ पुग्न

खाद्य विक्री केन्द्र स्थापनाको प्रयास सफल भए, धेरै फलदायी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो गोरखाको दुई ठाउँमा छन्, माछाखोला र सिर्दिबास(फिलिम)मा । माछाखोलामा मोटरबाटो पुग्यो, मोटर चल्न थाल्यो । त्यहाँ अब सरकारी ढुवानी अनुदानको चामलको खाँचो रहेन ।

उम्मेदवार छनौटमा समावेशी सिद्धान्तको हुर्मत

गणतन्त्र नेपालको संविधान २०७२ को धारा ३८(४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनु भन्ने उल्लेख छ । सामाजिक न्यायका रूपमा महिलालाई मात्र होइन, जनजाति, दलित,

गोरखा अस्पताल र निक साइमन फाउण्डेशनको साइनो

बिहिबार बिहान गोरखा सदरमुकाममा लगालग दुईवटा हेलिकोप्टर उत्रियो । एउटामा आएका थिए, निक साइमन फाउण्डेशन इन्टरनेशनलका अध्यक्ष जिम साइमन र अर्कोमा थिइन् उनकै पत्नी मेरिलिन साइमन । ८४ बर्षका साइमन

चुमबासीको रोदन सम्बोधन होओस्

भूकम्पले गर्दा सर्दीभीरमा अपार पहिरो गएपछि स्थानीयबासी डोरी टाँगेर सो पहिरो काट्न थालेका थिए । एक्काइसौँ सताव्दीमा पनि चुम्चेत र छेकम्पारका बासिन्दाले डोरीमा झुण्डिएर ज्यान जोखिममा राखेर हिड्नु परेको बिषय

चाडबाडमा सार्वजनिक सवारीमा लुटतन्त्र यथावत

चाडबाडका बेला सार्वजनिक सवारीका क्षेत्रमा असीमित लुटतन्त्र हुने गर्छ । यसबिषयमा कोही पनि अनभिज्ञ छैनन् तैपनि किन यस्तो गतिविधि नियन्त्रण गरिँदैन, आश्चर्यको कुरो छ । यसपटक पनि दशै सकिएपछि सहर

अनियन्त्रित फुटपाथ व्यापार न्युनिकरण गरौँ

गोरखामा फुटपाथ अतिक्रमणको समस्या नयाँ होइन । यसलाई नियन्त्रण गर्न झण्डै १० बर्ष आएका प्रहरी प्रमुखले प्रयास गरेका थिए ।हरेक कुराको फरक फरक खालको प्रयोजन हुन्छ । व्यापार गर्न निश्चित

बढ्दै गरेको मनास्लु हिमालको ‘क्रेज’

गोरखालाई जसै ऐतिहासिक जिल्ला भनेर चिनिन्छ, इतिहास निर्माणमा योगदान, बलिदान दिनेहरुको जिल्ला भनेर चिनिन्छ, त्यसैगरी मनास्लु हिमालको जिल्ला भनेर पनि चिन्न थालिएको छ । पछिल्ला दिनहरुमा गोरखाको मनास्लु हिमाल आरोहण

उम्मेद्वारले यथार्थ धरातलमा खुट्टा टेकुन्

निक्कै लामो रस्साकस्सीपछि गठबन्धन दलले मनोनयन दर्ता गर्ने दिनको बिहान मात्र उम्मेद्वारको टुंगो लगायो । गठबन्धनबाहेकका दलले समयमै उम्मेद्वारको टुंगो लगाएका थिए । ढिलो वा छिटो उम्मेद्वारको टुंगो लाग्यो, यथासमयमा