
बिगतको भन्दा यो निर्वाचन अलिक फरक ढंगले हुँदैछ । विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न नसके पनि निर्वाचनलाई कम खर्चालु र तडकभडकरहित बनाउन निर्वाचन आयोगले गरेको यो अभ्यास निकै सह्राननीय छ

चुनावी कार्यक्रम लिएर उत्तरी गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, गोरखा १ का उम्मेद्वार राजेन्द्र बजगाईँ र प्रदेश उम्मेद्वार नन्दप्रसाद न्यौपानेलाई स्थानीयबासीले ठाउँठाउँमा ज्ञापन पत्र पेश गरेका छन्

उत्तरी गोरखाको विशेषगरी चुमनुब्री गाउँपालिका, गाउँपालिकाको पनि विशेषगरी छेकम्पार, चुम्चेत, सामागाउँ, ल्हो र प्रोक सीमापारिको बजारमा निर्भर छन् । यता उत्पादन भएका जडिबुटी तिब्बती बजारमा बेच्ने र त्यहाँबाट दैनिक उपभोग्य

चुनावको मुखैमा काठमाडौँबाट झण्डै एकदर्जन नागरिक समाजका अगुवाहरु गोरखा सदरमुकाम आए । कुनै पनि आधिकारिक संस्थामा नरहेका उनीहरुले गोरखाका पत्रकार तथा नागरिक समाजका अगुवाहरुसित अन्तरक्रिया गरे । सो क्रममा उनीहरुले

राष्ट्रिय गौरव नाम दिईएको १२ सय मेघावाट बन्ने भनिएको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा स्थानीयले प्रतिवद्धता खोजेका छन् । चुनाव नजिकिँदै जाँदा त्यस क्षेत्रबाट प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार बनेकाहरुसँग स्थानीयले

अहिले पनि प्रथाजनित उपचार पद्धतिमै अल्झिएर कतिपयले जीवन गुमाएका छन् अथवा जीवनभर रोगी भएर कष्टकर जीवन बिताएका छन् । गाउँबस्ती वा सदरमुकामहरुको त के कुरा राजधानीमै कतिपय कुनाकानीमा अहिले पनि

समस्यारहित मान्छे बिरलै हुन्छन् । सुख र दुख एकै सिक्काका दुई पाटा जस्ता हुन् । गुन र बैगुन पनि एक अर्काका पुरक हुन् ।मान्छेमा सुख र दुख ल्याउन मानसिक कारणको

गोरखा बजारको फोहरका बिषयमा बेलाबेला समस्या सिर्जना भइरहन्छ । नगरपालिका स्वयंले फोहर व्यवस्थापन गर्दा कर्मचारी अपुगका कारणले वा हेलचेक्र्याइँका कारणले नियमित फोहर उठ्दैनथ्यो र समस्या हुन्थ्यो । कहिले फोहर डम्पिङ

प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन २०७९ को दिन नजिकिँदै छ । मंसीर ४ गते हुने निर्वाचनका लागि अब जम्मा १४ दिन बाँकी छ । यतिबेला जिल्ला चुनावमय भएको छ । मतदाता, नेता,

सहरका महासेठहरुको पनि एउटै भोट हो, गाउँका तन्नम गरिबको पनि त्यही एउटै भोट हो । संभ्रान्त परिबारले दिएको भोटको जत्ति महत्व हुन्छ, विपन्न बर्गले दिएको भोटको महत्व पनि त्यत्ति हो