
यो सिजनमा मनास्लु आरोहण गर्न ४०४ जनाले अनुमति लिएका छन् । नेपालका अन्य सबै हिमाल आरोहण गर्न अनुमति लिनेको संख्या जम्मा ४७२ रहेकामा ४०४ जनाले मनास्लु आरोहण गर्न अनुमति लिएका

मानव जीवन, मानव समुदाय समस्यै समस्याको गुजुल्टो हो । यही गुजुल्टो फुकाउँदा फुकाउँदै मिनेट, घण्टा, दिन, बर्ष अनि उमेर बित्छ ।सबै ठाउँमा धेरै खालका समस्या अवश्यमेव छ । गोरखा बजार

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गोरखामा ७ वटा नयाँ ठाउँमा मतदानस्थल थप हुने भएका छन् । पुराना १७ वटा मतदानस्थललाई अन्यत्र सारिने भएका छन् । केहीदिनअघि बसेको जिल्ला मतदान

नेपाल जलवायु परिवर्तनको दुस्प्रभावका दृष्टिले १४ नंबरमा, भूकम्पका हिसावले ११ औँ नंबरमा, मौसम परिवर्तनको जोखिमका हिसावले चौथो नंबरमा रहेको छ । ८० प्रतिशत नेपालीहरु प्रकृतिक जोखिमीका हिसाबले सँधै जोखिममा छन्

गण्डकी प्रदेशको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत चालु आर्थिक बर्ष गोरखामा १७० वटा योजनाहरु छन् । तीमध्य उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यको गृहनगर पालुङ्टारमा मात्र ४८ वटा योजना

जरेबरमा सडक नबनाई पुल बनेको बिषय सर्वत्र आलोचित बन्यो । आलोचित मात्र बनेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गम्भीर अनुसन्धानको बिषय पनि बनिरहेको छ । अहिले पूर्वाधार कार्यालयले हतारहतार पुलसम्म पुग्ने

भूकम्पका बेला गोरखाको दुर्गम क्षेत्रमा काम गर्ने गरी आएको एक विदेशी संस्थाले ‘दुर्गमबासी सरकारप्रति आस्वस्त कि एनजीओ, आइएनजीओप्रति’ भन्ने एक अध्ययन गरेको थियो । पिपुल इन निड(पिन) नामक सो संस्थाले

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको प्रतिवेदनमा हामीले दिनहुँ खाने गरेका सामग्री कति विषाक्त रहेछन्, भन्नेबारे एउटा अत्यासलाग्दो विवरण सार्वजनिक ग¥यो । २ हजार ८४ वटा नमुना संकलन

गतबर्षमा जस्तै यस बर्षमा पनि मनास्लु आरोहण गर्ने आरोहीको संख्या दोब्बर, तेब्बर मात्र होइन, सयौं गुना धेरै छन् । यसबर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या जम्मा ५ छ भने

असल नेतृत्वले त्यो मात्र बोल्छन्, जुन उनले ढिलो वा छिटो कार्यान्वयन गर्न सक्छन् । हावादारी गफ त नेपाली नेता जसले नि दिइहाल्छन् । आफू कहाँ छु, भनेर धरातल नहेरी मोनो(मेटो