| शुक्रबार, बैशाख १७, २०८३

अर्थ

महालक्ष्मी माविका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माविमा अध्ययनरत २५ जना विद्यार्थीलाई विद्यालय पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा १ देखि ९ सम्मका गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एनआईएमबी बैङ्क गोरखा

कुनेढुंगो विनयचर्चद्वारा अनाथ बालबालिकालाई सहयोग

गोरखाको कुनेढुंगो विनयचर्चले अनाथ बालबालिकालाई सहयोग गरेको छ । गोरखा नगरपालिका ६ स्थित सो चर्चले बालमन्दिर माविको अनाथ आश्रममा रहेर अध्ययन गरिरहेका २० जनाभन्दा धेरै अनाथ बालबालिकालाई खाद्यान्न लगायतका सामग्री

गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा

गोरखा सदरमुकाममा रहेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो रजत जयन्ती अर्थात २५ औँ वार्षिक साधारण सभा मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर संस्थाले आफ्नो रजत

अजिरकोटमा पदमार्गमा आधारित पर्यटन विकास तालिम सुरु

गोरखाको अजिरकोटमा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन तथा व्यवस्थापन तालिम सञ्चालन भएको छ । बिहिबार, शुक्रबार र शनिबार तीन दिनसम्म चल्ने सो तालिमको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले उद्घाटन गरेका हुन्

घ्याचोकमा अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्था तालिम

जिल्लाको अजिरकोट गाउँपालिका–१ घ्याचोकमा पाँच दिने अतिथि सत्कार, घरबास पर्यटन तथा लज व्यवस्था तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) अन्तरगतको दिगो पर्यटन परियोजना

गोरखामा निर्माण व्यवसायी संघले गोलाप्रथा गरेर ठेक्का बाँड्दै, ठेक्का बिगारेको भन्दै व्यवसायीमाथि कुटपिट

बिकास मरहट्टा । सार्वजनिक खरिद ऐन र नियमावलीको धज्जी उडाउँदै निर्माण व्यवसायी संघ गोरखाले जिल्लाका ठेक्कामा सिण्डिकेट लाद्ने गरेको पाइएको छ । प्रतिस्पर्धा गर्न चाहनेलाई धम्क्याउदै आफू निकटका व्यवसायीलाई मिलेमतोमा

गोरखा नगरपालिकाको हालसम्मको बित्तीय प्रगति १५.७५ प्रतिशत

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा गोरखा नगरपालिकाले १५.७५ प्रतिशत बित्तिय प्रगति प्राप्त गरेको छ । चालु आर्थिक वर्षको हालसम्ममा नगरपालिकाको आर्थिक प्रगति १५.७५ प्रतिशत रहेको लेखा अधिकृत सन्तोष

बसपार्क क्षेत्रको फुटपाथ निर्माणको काम अन्तिम चरणमा

प्रतीक्षा आले ।गोरखा सदरमुकामस्थित बसपार्क क्षेत्रमा फुटपाथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फुटपाथ निर्माणअन्तरगत हाल अन्तिम चरणको कालोपत्रेको काम भैरहेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । गोरखा

गोरखामा चियासिडको परीक्षण उत्पादन सफल

गोरखामा चिया सिड खेतीको सफल परीक्षण उत्पादन गरिएको छ । गोरखा नगरपालिका १४ गर्बुङको एक फर्ममा चिया सिडको सफल परीक्षण उत्पादन गरिएको हो । गोरखा अर्गानिक हर्बल फर्मको २८ रोपनी

सुन्तलाको सिजन सुरु, बिक्री गर्न किसान उत्साहित

प्रतीक्षा आले ।जिल्लाको गण्डकी गाउँपालिका–२ याङ्दीका तुलबहादुर थापाको बारीमा यतिबेला लटरम्मै सुन्तला फलेको छ । बिगतका बर्षहरुमा भन्दा यो बर्ष सुन्तला उत्पादन निकै राम्रो भएको उनी बताउँछन् । ‘पोहोरभन्दा यो