
प्रतीक्षा आले ।सन् २०२५ मा करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढी पहिरो, हिमपात र जेन जी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण

गाउँमा जलविद्युत आयोजना बन्ने भएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीबासी नयाँ बासस्थानतिर सर्ने तर्खर गर्दैछन् । गाउँमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बन्ने भएपछि स्थानीय २९ घरका बासिन्दा जगत, पैयूँ, फिलिम

चुमनुब्री गाउँपालिका वडा नं. ३ का तीन गाउँ तीनसातादेखि विद्युतविहिन छन् । चुमनुब्री प्रवेश गर्ने मुख्य स्थान जगतबजार, सल्लेरी, भालुवन र पैयुँका गरी ७२ घरधुरीका बासिन्दा बिगत लामो समयदेखि विद्युतविहिन

१२ औं गोरखा महोत्सव सोमबारबाट सुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बीच उद्घाटन गरेका हुन् । सदरमुकामको हरमटारी

चुमनुव्री गाउँपालिकाको आइतवार सम्पन्न गाउँसभाको १८ औं अधिवेशनले ६ वटा कार्यविधि र सार्वजनिक खरिद नियमावली स्वीकृत गरेको छ । पालिकाभित्र संचालन हुने बिभिन्न कार्यक्रमलाई व्यवस्थित गर्ने उद्देश्यले ‘मनास्लु दिवस’ मनाउने

१२ औं गोरखा महोत्सव एवं गण्डकी प्रदेश स्तरिय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारीले तिव्र गति लिएको छ । गोरखा उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा यहि पुस १४ गतेदेखी

धार्चेको केन्द्र माछिखोलामा सवारी पार्किङलाई थप व्यवस्थित बनाइने भएको छ । बुधबार बसेको सरोकारवाला निकायहरु बीचको बैठकले उक्त निर्णय गरेको हो । माछीखोलाको कवड्हल अगाडी बसपार्क निर्माण गरेर पार्किङ व्यवस्थापन

प्रतीक्षा आले ।गोरखामा पाइने हिमाली जडिबुटीहरुको श्रोतको सर्वेक्षण, दिगो संरक्षण तथा व्यापार सम्बन्धी कार्यक्रम लागु भएको छ । जिल्लाका बारपाक सुलिकोट, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका गरी चार स्थानीय तहहरुमा

अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ । पर्यटकको सेवा सुविधाका लागि पालिकाले घोडा पर्यटन साझेदारी कार्यक्रम संचालन गर्न लागेको हो । पालिकाको केन्द्र

गोरखामा बूढीगण्डकी जलविद्युत आयोजना क र ख दुई आयोजना बन्ने तयारीमा छ । १०३.०४ मेगावाट क्षमताको बूढीगण्डकी क र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ख जलविद्युत आयोजना बन्ने तरखरमा रहेको आयोजनाका