| बिहिबार, बैशाख १६, २०८३

अर्थ

बूढीगण्डकी आयोजनाको मोडालिटी मन्त्रीपरिषदबाट स्वीकृत

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउने वित्तीय तथा लगानी मोडालिटी मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रस्ताव गरेको मोडालिटीमा अर्थ मन्त्रालयले सहमति

नियामक निकायकै मिलेमतोमा दरौंदी नदीमा अवैध उत्खनन् बढ्दो, अनुमति पत्रको समेत दुरुपयोग

नदीजन्य पदार्थको ठेक्का लागेन भन्दै चिन्ता व्यक्त गर्ने गोरखा नगरपालिका अवैध उत्खननमा आफै संरक्षक बन्ने गरेको पाइएको छ । उत्खननको अनुमति दिने तर नियमन र अनुगमन नगर्ने प्रवृतिले दरौँदी नदीमा

भीमसेन थापा चक्रपथको थप दुई किमी सडक यो बर्ष कालोपत्रे हुने

भीमसेन थापा चक्रपथको थप दुई किलोमिटर सडक यो बर्ष कालोपत्रे हुने भएको छ । तेस्रो खण्ड अन्तरगत सिमलाफेदेखि धावासम्मको खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । पिके स्तुल कन्स्ट्रक्सन

सफल व्यवसायीको कहालीलाग्दो जीवनकथा

एउटा हँसिलो, रसिलो, आत्मविश्वासिलो, बोलीमा विनोदी युवा जिविसचोक गोरखामा सिलाइकटाइ व्यवसाय गर्छ । खरोखस्रो बोल्दैन, बिज्याइँ गर्दैन, कसैलाई बिजाउँदैन, बेलाबखत आइलाग्ने दुखी आत्माको बरु बेवास्ता गर्छ, बाजजुद गर्दैन । आफ्नै

भीमसेन थापा र बारपाक सुलिकोटको बिभिन्न विधेयक पारित

भीमसेन थापा गाउँपालिका खाद्य अधिकार तथा खाद्य सम्प्रभुता विधेयक पास गर्ने जिल्लाको पहिलो पालिका बनेको छ । मंगलवार भएको गाउँ सभाको १७ औं अधिवेशनले उक्त विधेयक पास गरेको हो ।

मुग्लिन–आँबुखैरेनी खण्डमा मस्र्याङ्दी पारि समानान्तर सडक निर्माण तयारी

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मस्र्याङ्दी नदी पारि नयाँ सडक निर्माण गरिँदैछ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत आँबुखैरेनी–पोखरा खण्डमा निर्माणको काम अन्तिम चरणतर्फ पुगेको छ । मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गत कुल

जेन–जी आन्दोलनका सहिदलाई पालिकाद्वारा राहत सहयोग

जेन–जी आन्दोलनका सहिद परिवारलाई जिल्लाको पालुङटार नगरपालिकाले राहत स्वरुप नगद सहयोग गरेको छ । यही भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका पालुङटार नगरपालिका वडा नं

जंगली जनावरबाट २०४ घरपालुवा पशु मारिए, ११ लाख क्षतिपूर्ति रकम वितरण गरिँदै

प्रतीक्षा आले ।गोरखामा जगंली जनावरको आक्रमणबाट २०४ घरपालुवा जनावरको मृत्यु भएको छ । मृत्यु भएका घरपालुवा जनावरको क्षतिपूर्ति बापत डिभिजन वन कार्यालय गोरखा जिल्लाभर ११ लाख २६ हजार रुपैँया रकम

पर्यटन शुल्कले बढायो चुमनुव्रीको राजश्व

पालिका घुम्न आउने पर्यटकसँग शुल्क उठाउन थालेसँगै चुमनुव्री गाउँपालिकाको राजश्वमा बृद्धि भएको छ । आर्थिक बर्ष २०८०/८१ मा कुल २७ लाख १७ हजार मात्र राजश्व संकलन गरेको यस पालिकाले आव

दरौँदी बगरमा एक सातादेखि अवैध रुपमा ढुङ्गा उत्खनन्

दरौँदी नदीको बगरमा विगत एक हप्तादेखि अवैध रुपमा ढुङ्गा उत्खनन् भैरहेको छ । गोरखा नगरपालिका वडा नं १२ स्थित १० किलोदेखि अबुवा सडकखण्डको दरौँदी नदीमा अवैध तरिकाले ढुङ्गा उत्खनन् भैरहेको