| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोनपा ११ मा रोजगार तथा पूर्वाधार कार्यक्रमको काम दुई महिनादेखि ठप्प

गोरखा नगरपालिका वडा नम्वर ११ मा पाइलट प्रोजेक्टको रुपमा लागू भएको रोजगार तथा पूर्वाधार कार्यक्रम अन्तरगत सुरु भएका कामहरु विगत दुई महिनादेखि रोकिएका छन् । उपभोक्ता समिति गठनसम्बन्धी विवादका कारण

गोरखा अस्पतालमा सुबिधा सम्पन्न लिफ्ट बन्ने

गोरखा अस्पतालमा लिफ्ट निर्माण हुने भएको छ । बिरामीहरुको सहजताको लागि लिफ्ट निर्माण गर्न लागिएको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए । लिफ्ट नहुँदा बिरामीहरुलाई एउटा तलाबाट अर्को

सिद्धि गणेश साकोसद्वारा ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक

डिजिटल वैंकिङ सेवाको लोकप्रियता बढेसंगै गोरखा नगरपालिका–६हरमटारीेस्थित सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्थाले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ । डिजिटल बैंकिङलाई थप

आरुघाटमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

आरुघाट गाउँपालिका वडा नम्वर १० फुलपाती भन्ज्याङमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालय आरुघाटको आयोजनामा शनिवार कार्यक्रम भएको हो । वडा कार्यालयको भवनमा भएको

बुंकोटको गैरीचौतारादेखि हटियासम्मको सडक कालोपत्रे हुदैं

प्रतिक्षा आले मगर : शहिदलखन गाउँपालिका ८ सिउँडेपानी डाँडादेखि हटियासम्मको सडक खण्ड कालोपत्रे गर्ने काम सुरु भएको छ । उक्त सडक खण्डको करिब ६०० मिटर सडक कालोपत्रे गर्ने काम बिहिबारदेखि

सहिदलखन वडा नं ८ लाई भण्डारीद्धारा खेलकुद सामग्री सहयोग

मदन लोहनी : शहिदलखन गाउँपालिकामा हुन लागेको अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागि वडा नं ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । वडा नं ८ का निवासी हाल अमेरिकामा

दरौँदी बिरिमकाली खानेपानी योजनाले एक महिनाभित्र पानी बाँड्ने, अख्तियारद्वारा छानबिन

निर्माण भइरहेका आयोजनाहरुमध्य तीन जिल्लाकै ठूलो दरौँदी विरिमकाली पम्पिङ खानेपानी आयोजनाले अबको एक महिनाभित्र उपभोक्ताको घरघरमा पानी पु¥याउने भएको छ । गोरखा नगरपालिका १०, ११ र १२ का करिब तीनहजार

गोनपा ११ मा बिना अनुमति वन क्षेत्रमा पूर्वाधार निर्माण, रोक्न वन कार्यालयको निर्देशन

गोरखा नगरपालिका–११ पन्ध्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रमा बिनाअनुमति भइरहेको पूर्वाधार निर्माणको काम रोक्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । डिभिजन वन कार्यालय मातहतको गोरखकाली सवडिभिजन वन कार्यालयले उक्त कार्य

पालुङ्टार सिंचाइ योजनाका लागि डेढकरोड विनियोजन, फागुनबाट काम सुरु हुने

लामो समयदेखि चर्चा पाए पनि सुरु हुन नसकेको पालुङटार सिंचाइ योजनाको काम यसबर्षदेखि अघि बढ्ने भएको छ । पालुङटार नगरपालिकाको वडा नम्वर ४ देखि ९ सम्मको करिव दुई हजार हेक्टर

कोरियन डाँडामा गोरखकाली फ्यूल सेन्टरको उद्घाटन

गोरखा नगरपालिका वडा नं ११ कोरियनडाँडामा निर्माण भएको गोरखकाली फ्यूल सेन्टर प्रालि पेट्रोल पम्पको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरले पम्पको