
पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव हुने भएको छ । तनहूँ उद्योग वाणिज्य संघ आँबुखैरनी इकाइ समितिको आयोजनामा फागुन १० गतेदेखि महोत्सव हुन लागेको हो । २०७१

गोरखा नगरपालिकाका नगरसभाका बहुमत सदस्यले नगरसभाको माग गर्दै मेयर कृष्ण राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीसमक्ष ध्यानाकर्षण पत्र पेश गरेका छन् । नगरसभाका कूल ७५ जनामध्य उपप्रमुख मसलीमाया थोकरसहित

मेलिना बराम/ प्रतीक्षा आले मगर : आफूहरुले माग गरेर परेको मोटरेबल पुलको योजना बलपूर्वक अन्यत्र सार्न लागिएको भन्दै गोरखा नगरपालिका १४ गोप्लिङका बासिन्दाले गुनासो गरेका छन् । गोप्लिङ र आँबुखैरेनी

नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा

प्रतिक्षा आले मगर : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालयले गोरखामा ‘सुन्तला जोन’ कार्यक्रम लागु गरेको सातवर्ष बितिसक्यो । कार्यालयले यो अवधिमा राज्यको ढुकुटीबाट सात करोड ९९ लाख ६९

जिल्ला प्रशासन कार्यालय गोरखाले छ महिनाको अवधिमा करिब दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिकवर्ष ०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा एक करोड ९२ लाख

राष्ट्रिय वाणिज्य वैँक, आरुघाट शाखाले दुई उत्कृष्ट ग्राहकलाई सम्मान गरेको छ । वैँकको ५९ औँ स्थापना दिवसको अवसरमा आरुघाट शाखाले आर्खेतका परिचित अधिकारी र सल्यानटारका रामकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्माण गरेको धार्चे गाउँपालिका ४ गुप्सीपाखाको एकीकृत नमूनाबस्ती यतिबेला हिउँले ढपक्कै ढाकिएको छ । एउटै थुम्कामा एकै किसिमका ६१५ वटा घरहरु हिउँले ढाकिएपछि मनमोहक देखिएको छ ।

जिम्मा लिएको काम लामो समयसम्म अलपत्र पार्ने ठेकदारलाई पालुङ्टारका स्थानीयबासीले प्रशासन कार्यालयमा ल्याएर केरकार गरेका छन् । प्याउदीखोला खत्रीटार पौवाटार हुँदै कालामाटा राधाकृष्ण चोक जोड्ने सडक स्तरोन्नतिको जिम्मा लिएर काम

कालिका लघु वित्त वित्तीय संस्था घ्याम्पेशाल शाखाले एकजना ऋणीको पाँचलाख ऋण मिनाहा गरेको छ । कालिका लघुवित्तले संस्थाका सदस्य गोरखा नगरपालिका वडा नं. १ ताप्लेका कृष्णप्रसाद देवकोटाको पाँचलाख ऋण मिनाहा