| आइतवार, कार्तिक २२, २०८३

अर्थ

बुढीगण्डकी आयोजनाको काम यथाशीघ्र अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

बुढीगण्डकी जलविद्युत आयोजनाको काम अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोजना निर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन निर्देशन

तीन दिनदेखि सुनको मूल्य स्थिर, कति छ बजार भाउ ?

तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य १

राष्ट्रिय उत्पादन प्रबद्र्धन गर्दै ‘युटर्न’

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘युटर्न’ इन्टरनेशनल प्रालि नामक संस्था गोरखा आइपुगेको छ । विभिन्न आयुर्वेदिक औषधी र मौरीजन्य खाद्य आहारहरुको बिक्री वितरण गर्ने सो कम्पनीले सोमबार सदरमुकाममा प्रोडक्ट लन्च

गोरखाको ६ ठाउँमा विद्युत उत्पादनबारे अध्ययन गर्न अनुमति

जिल्लाको ६ ठाउँमा जल विद्युत आयोजना संचालनका लागि प्रारम्भिक अध्ययन गर्न विभिन्न छ वटा कम्पनीले अनुमति लिएका छन् । गोरखाको विभिन्न ठाउँहरुबाट १ मेगावाट भन्दा ठूलो क्षमताको विद्युत उत्पादन गर्न

गोरखाका विभिन्न सडकका लागि ५० करोड रुपैयाँ थप

गोरखाका विभिन्न सडक निर्माणका लागि ५० करोड रुपैयाँ थप भएको छ । यसबर्ष ठेक्का लागेका चारवटा सडकखण्ड र निर्वाचन क्षेत्रस्तरीय सडकका लागि अर्थ मन्त्रालयले रकम थप गरेको हो । भीमसेन

भीमसेनथापा गाउँपालिकामा चक्रपथ निर्माणले गति लिदैँ

भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । करिव २४ किलोमिटर सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको छ । पालिकाकै बजेटबाट चक्रपथ निर्माण गर्न लागिएको

छेकम्पारका आगलागी पिडितका लागि आर्थिक सहयोग संकलन

आगलागीले होटल पूर्ण क्षति भएर पीडित बनेका चुमनुब्री ७ छेकम्पारका व्यवसायी छिरिङ नोर्केलाई राहत प्रदान गर्न छेकम्पारका बासिन्दाले आर्थिक संकलन गरेका छन् । छेकम्पारमा भर्खरै सञ्चालन गरेको होटलमा गत हप्ता

भीमसेनथापाद्वारा झिँगटे, अश्राङ, बोर्लाङ सडक स्तरोन्नतिको प्रक्रिया सुरु

गोरखाको भीमसेन थापा गाउँपालिकाअन्र्तगत झिंगटेदेखि अश्राङ्ग हुँदै बोर्लाङ सडक स्तरउन्नतिका लागि प्रक्रिया सुरु गरिएको छ । अनलाईनमार्फत ठेक्का आव्हान गरिएको पालिकाले जनाएको छ । एक करोडको उक्त ठेक्काको जिम्मा काठमाडौँको

गोरखा नपा २ का किसानलाई कृषि सामग्री वितरण

गोरखा नगरपालिका वडा नं. २ का किसानहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । बिहिबार एक कार्यक्रम गरी नगर प्रमुख कृष्ण राना मगर र उपप्रमुख मसलीमाया थोकर (सपना पुन)ले हाते

सुन तोलामा १२ सय रुपैयाँ घट्यो

बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय