
विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार

सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख

महिलाहरुलाई लक्षित गरी जिल्ला सदरमुकाममा फेसन डिजाईनिङ तालिम सुरु भएको छ । स्थापनाको स्वर्ण जयन्तीको सन्दर्भ पारेर गोरखा उद्योग वाणिज्य संघले तालिमको आयोजना गरेको हो । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा

दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि

व्यवसाय गरेर स्वरोजगार बन्न चाहने नगरबासीलाई प्रोत्साहन गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले उपलब्ध गराएको चार करोड ऋण पाँचबर्ष बितिसक्दा पनि फिर्ता भएको छैन । तीन बर्षका लागि भन्दै २०७५ सालमा ऋण

बाबुराम भट्टराई प्रधानमन्त्री छँदा ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने अवधारणा विकास गरेका थिए । यसको अर्थ सहकारीले सहकार्य गर्ने वातावरण बनाउँछ । साथै धेरथोर नियमित रकम संकलन गरी एकमुष्ठ ठूलो

पालुङ्टार नगरपालिका १ भुलभुलेखारमा कार्यपालिकाको ८२ औं बैठक सम्पन्न भएको छ । भुलभुलेखारको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यपालिकाको बैठक सो ठाउँमा आयोजना गरेको नगर प्रमुख विवश चिन्तनले जानकारी दिए ।

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको दुई वर्ष बितिसक्यो अझै चोर पत्ता लागेको छैन । सञ्चालक समितिको

हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँबजार गोरखाको ३१ औं स्थापना दिवस सम्पन्न भएको छ ।स्थापना दिवसको अवसरमा गत शनिबारदेखि विभिन्न कार्यक्रमहरु गरेर मनाइरहेकामा मंगलबार विशेष कार्यक्रम गरी स्थापना

मेलिना बराम : गोरखाको पालुङटार नगरपालिकामा ४० करोड रुपैयाँ लागतमा बृहत खानेपानी आयोजना निर्माण भइरहेको छ । आउँदो असारमा काम सम्पन्न गर्ने गरी आयोजना निर्माणको काम भइरहेको पालुङटार बृहत खानेपानी