| आइतवार, कार्तिक २२, २०८३

अर्थ

चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता हुने क्रम बढ्दो

पछिल्लो समय चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता हुने क्रम बढिरहेको छ । बिगत सात महिनायता चेक बाउन्ससम्बन्धी १० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । ‘गत साउन महिनायता गोरखामा वैंकिङ

दुर्घटनामा परेका भीमसेन थापाका नागरिकले बिमा वापतको उपचार खर्च पाउन थाले

भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका दुई जना नागरिकलाई बिमा बापतको उपचार खर्च उपलब्ध गराएको छ । वडा नम्बर ७ बोर्लाङका डिल्लीराम रेग्मी र कल्पना श्रेष्ठलाई बिमा बापतको रकम भुक्तानी गरिएकोे

सुनको भाउ ५ सय बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आइतबार भने

गोरखाका पालिकाहरुको वित्तीय प्रगति एकतिहाइ भन्दा कम

आर्थिक बर्षको आठ महिना बितिसक्दा गोरखाका पालिकाहरुको वित्तिय प्रगति भने एक तिहाइ भन्दा पनि कम रहेको छ ।जिल्लाका सबै पालिकाको हालसम्मको खर्च प्रगति विश्लेषण गर्दा १४ प्रतिशतदेखि अधिकतम ३७ प्रतिशतसम्म

तातोपानी र रुञ्चेत जोड्ने झोलुंगेपुलको सिलान्यास

धार्चे २ रुञ्चेतका बासिन्दाले अब मोटरबाटोसम्म पुग्न चारघण्टा हिँड्नु नपर्ने भएको छ । डेढघण्टामै तातोपानीस्थित सडकसम्म पुग्नेगरी झोलुंगे पुल निर्माण गर्न लागिएको वडाअध्यक्ष सरोज गुरुङले जानकारी दिए । कादुरी एग्रिकल्चरल

धमाधम विकास हुँदै भुलभुलेखारको तातोपानी क्षेत्र

छालाको तथा हाडजोर्नीको रोग निको हुने भनेर चिनिएको गोरखाको भुलभुलेखारको तातोपानी क्षेत्रको संरक्षण तथा विकासको काम तीब्र गतिमा भइरहेको छ । पालुङ्टार नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य स्रोत जुटाएर

बसपार्कदेखि खोलखोलेसम्म फुटपाथ निर्माणको प्रक्रिया सुरु

जिल्ला सदरमुकामको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा गर्ने कामको लागि ठेक्का आव्हानको तयारी भएको छ । गत माघ २८ गते बसेको नगर कार्यपालिका बैठकबाट निर्णय भइसकेको जानकारी दिदैँ

आँपपिपल अस्पताल ५० शैयामा स्तरोन्नति हुने

पालुङटार नगरपालिका वडा नम्वर ३ मा रहेको आँपपिपल अस्पताल ५० शैयामा स्तरोन्नति हुने भएको छ । नेपाल सरकारको आइतवार बसेको क्याविनेट बैठकले सो निर्णय गरेको हो । हाल १५ शैयाको

क्यान्सर पीडित बस्नेतको उपचारार्थ रकम संकलन

पालुङटार नगरपालिका–९ बिर्दीकी क्यान्सर पीडित मनकला बस्नेतको उपचारका लागी रकम संकलन शुरु गरिएको छ । स्थानीय खिलबहादुर अधिकारीको पहलमा आर्थिक संकलन गरिएको हो । हालसम्म ११ हजार ३४५ रकम संकलन

चार वटा मोटरेवल पुल बन्दै, थप दुई वटाको स्रोत सुनिश्चितता प्रक्रिया अघि बढ्यो

जिल्लामा एकै साथ चार वटा मोटरेवल पुल निर्माणको काम सुरु हुने भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत बन्ने ती पुलहरुको ठेक्का आव्हान समेत भइसकेको छ । पालुङटार नगरपालिका वडा नम्वर