गण्डकी प्रदेशले आफुलाई चाहिने पेट्रोलियम पदार्थको भण्डारणको लागि काम अघि बढाएको छ। उद्योग पर्यटन वन वातावरण मन्त्रालय मार्फत गण्डकी सरकारले जग्गा छनोट गरी संघ सरकारलाई सिफारिस गरेको हो। ९० हजार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।

अनुपमा खनाल : सरकारले बहुप्रतिक्षित बूढी गण्डकी जलविद्युत आयोजना यसैवर्ष निमार्ण सुरु गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा पेश गरेको आर्थिक वर्ष ०७६÷७७ को नीति तथा

पालुङटार नगरपालिका ९ को धुवाँकोट र मिरकोटका महिलालाई छेलोखर्को ब्यबसाय सञ्चालनका लागि उद्यमशिलता विकास तालिम दिईएको छ । महिला तथा बालबालिका उद्धार केन्द्र गोरखाको आयोजनामा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार

सरकारले निर्देशिका जारी गरेको ३ वर्षपछि गोरखकाली मन्दिरको भेटी ब्यवस्थापनको तयारी शुरु भएको छ । धार्मिक स्थलको भेटी व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशिका जारी गरेपनि गोरखकाली

गोरखाको धार्चे गाऊँपालीकाको लाप्राकमा मिनरल वाटर उद्योग स्थापना हुने भएको छ । गण्डकी प्रदेश सरकारको अनुदान सहयोगमा लाप्राकको गुप्सीपाखामा मिनरल वाटर उद्योग सञ्चालन गर्ने प्रक्रिया शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना कचौपा ग्रुप कर्पोरेसन (सीजीजीसी) लाई दिने मन्त्रि परिषद्को निर्णयमा अर्थ मन्त्रालय नै असन्तुष्ट भएपछि आयोजना निर्माणको विषय फेरि अन्योलमा पर्ने संकेत

अनुपमा खनाल कर्मचारी अभावका कारण भीमसेनथापा गाउँपालिकाको काम प्रभावित भएको छ । गाउँ पालिकामा विभिन्न पदको ३५ जना दरबन्दी रहेकामा हाल स्थायी कर्मचारी तीन जना मात्र रहेको गाउँपालिकाका प्रमुख

अनुपमा खनाल : काशीगाउँ र मान्वुको सिमानामा पर्ने रिचेत खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य ५५ प्रतिशत सकिएको छ । ४.९८ मेगावाट क्षमताको रिचेत खोला साना जलविद्युत आयोजनाको

अनुपमा खनाल दरौंदी : भूकम्प र संगगंगैको पहिरोले बिस्थापित भएका लाप्राकका बासिन्दालाई पुनस्थापित गर्न गैरआवासीय नेपालीहरुको संगठन(एनआरएनए)ले गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमूना बस्ती निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।