
गोरखामा सञ्चालित दुई यातायात समिति कम्पनीमा दर्ता हुने भएका छन् । संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका यातायात ब्यबसायी समिति गोरखा र पृथ्वी राजमार्ग

गोरखा नगरपालिका वडा नं. १० छेपेटारमा सञ्चालित गोरखकाली क्रसर उद्योगलाई सोही ठाउँमा सञ्चालन गर्न घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले समय सीमा थप गरेको छ । शुक्रबार दोस्रो पत्र

अनुपमा खनाल माथिल्लो रिचेत खोला जलविद्युत आयोजना निर्माण गर्नका लागि लगानी जुटेको छ । गोरखा जिल्लाको आरुघाट र धार्चे गांउँपालिकाको सिमानामा रहेको माथिल्लो रिचेत आयोजनामा राष्टिूय वाणिज्य बैंकले लगानी

किरण लोहनी बूढीगण्डकी जलविद्युत आयोजना बाट पूर्ण विस्थापित हुनेहरुको पुनस्र्थापनाका लागि सम्भावित जग्गा अधिग्रहणको तयारी शुरु गरिएको छ । आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले केही
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार

सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही संशोधित बुँदाहरुप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने गरी हालै नेपाल सरकारबाट जारी गरिएको

दरौंदी : एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । एनएमबीले प्रति शेयर ७५ रुपैयाँका दरले ओमलाई दिने गरी मर्जर सहमति भएको हो । प्राइम कमर्सियल बैंकसँग मर्जर तोडेपछि

पालुङटार नगरपालिकाभित्र संकलित कुहिने फोहर प्रशोधन गरी मल बनाइने भएको छ । नगरपालिकासँगको सहकार्यमा छायाँ नेपाल नामको संस्थाले मल उत्पादन केन्द्र स्थापना गर्ने भएको हो । नगरपालिकासँग यस सम्बन्धी सम्झौतापत्रमा

गण्डकी प्रदेशले गोरखाको एक दर्जन क्षेत्रलाई प्रमुख पर्यटकिय गन्तब्यमा सुचिकृत गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखा दरबार, मनकामना मन्दिर, केबलकार, छेकम्पार, बारपाक, लाप्राक, लार्केपास, श्रीनाथकोट मण्डली,

अनुपमा खनाल : गोरखाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीतिअनुसार जिल्लाको ११ वटै स्थानीय तहमा विभिन्न बैंकले शाखा स्थापना गरेका हुन् ।