
गोरखाको शहिद लखन गाउँपालिका ७ मा निर्माण भएको तिन वटा भुकम्प प्रतिरोधी नमुना भवनको उद्घाटन गरिएको छ । चिलाउने चौतारा, देउराली र लाखेडाँडामा निर्माण भएको नमुना भवन राष्ट्रिय सभाका विपक्षी

मर्जरमा जाने सहमति गरिसकेर पछि हटेका प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले सहमति नतोड्न भनेको छ । ६ महिना अघि नै सैद्धान्तिक सहमति दिएको राष्ट्र बैंकले

किरण लोहनी : नदीजन्य सामग्री अवैध रुपमा उत्खनन् गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राऊ गरी मुद्धा चलाएको छ । गण्डकी गाउँपालिका ७ घ्याल्चोक स्थित त्रिशुली नदी किनारबाट उनीहरुलाई

किरण लोहनी ः बूढीगण्डकी जलविद्युत आयोजनाको डुवान प्रभावितले दर्ता गरेका गुनासोको फस्र्यौट शुरु भएको छ । मुआब्जा वितरणका क्रममा चित्त नबुझेको भन्दै हालसम्म ९ शय ६ जना डुवान प्रभावितले गुनासो

बूढीगण्डकी जलविद्युत आयोजना बाट पूर्ण विस्थापित हुनेहरुको पुनस्र्थापनाका लागि जग्गा अधिग्रहणको तयारी सुरु भएको छ । आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले केही ठाउको जग्गा अधिग्रहणको तयारी

मंगलबार साँझको हावाहुरीले गोरखाको विद्युत क्षेत्रमा करीब दश लाख रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरी तथा चट्याङले जिल्लाको विभिन्न ठाउँमा ट्रान्सफर्मर जल्नुका साथै पोल ढल्ने तथा तार चुडिएपछि दश

किरण लोहनी : मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन गर्ने एक ठेकेदार कम्पनीलाई पालुङटार नगरपालिका ले कारवाही प्रक्रिया अघि बढाएको छ । दरौंदी किनारको मसानेपाटी घाटबाट नदीजन्य सामग्री उत्खनन र संकलनको

दरौंदी : गोरखा नगरपालिका वडा नं ४ को आयोजनामा तिन महिने सिलाई कटाई तालिम सुरु भएको छ । फिनामस्थित वडा कार्यालयमा आयोजित तालिमको गोरखा नगरपालिकाकी उप प्रमुख विनाकुमारी श्रेष्ठले उद्घाटन

गोरखाका ठेकेदारहरुले दरौंदी नदीको धार परिवर्तन गरी दोहन गरेका छन् । पालुङटार नगरपालिकाले ठेक्का लगाएको मसानेपाटी घाटमा मेसिन प्रयोग गरी खोला फर्काएर खोप्लाङ कन्स्टूक्शन र सचेत कन्स्टूक्शन प्रालिले ढुंगा,

सरकारले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिन लागेको बूढीगण्डकी जलविद्युत् परियोजना प्रतिस्पर्धाका आधारमा अघि बढाउन महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । संवैधानिक निकाय महालेखाले आफ्नो ५६ औं प्रतिवेदनमा बूढीगण्डकी जलाशययुक्त जल